
नेपाल घर मेलम्ची नपा 4 ढुंगेछाप जिल्ला सिन्धुपाल्चोक नेपाल र हाल हिमाचलको शिमला जिल्लाको तहसिल रामपुर अन्तरगत गाँउ नागली निवासी सूरज सिंहका छोरा सान बहादूर दिनांक 30 सितम्बर 2024 हिमाचलको नोगलीबाट चण्डीगढ गएको त्यही दिन साँझ लगभग 06.30 बजे मो0 न0 9317164365 बाट सम्पर्क भएको थियो उनले म अहिले चण्डीगढ़ सैक्टर 17 पुगेको छु भनेका थिए, राती 8 बजे सम्पर्क गर्न खेज्दा उपरोक्त फोन बंद भएको छ र अहिले सम्म पनि बंद छ । उनी अहिले सम्म घर परिवारको सम्पर्कमा छैनन् । कुनै महानुभावले निज सान बहादुरबारे केहि जानकारी भए मोबाइल नम्बर 0091-8894414354 किसन बहादुर दाजु व मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अध्यक्ष बिरु श्रेष्ठ 0091-9805140359 या नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सम्पर्क गरि जानकारी गराई दिनहुन अनुरोध छ ।















