
हैदरावाद । सुर्खेत जिल्ला लेकवेशी नगरपालिका ८ पिपलटार निवासी वर्ष ४८ को लालबहादुर बृकट्टा मगर हाल रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेश शिमला जिल्ला, चिरगावं सव–डिभिजन, सिंदास्ली पञ्चायत, बोसारी गाउँको स्थानीय त्रिलोक चौहानको घरमा काम गर्दागर्दै २०८२ श्रावण १३ गते (२९ जुलाई २०२५) को विहान ५ बजेतिर सँगैका साथिहरूलाई समेत कुनै पनि जानकारी नगराई सम्पर्क बिहिन भएका छन् ।
हालसम्म कहिँ कतै कसैसँग सम्पर्कमा नआएको हुँदा निजलाई भेट्ने महानुभावले नजिकको पुलिस स्टेसन तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकार गराउनु हुन विनम्र अनुरोध गरिन्छ ।
साथै फेला परेमा तल उल्लेखित व्यक्तिहरुको मोबाइल नम्बरमा सम्पर्क गरि जानकारी दिन सक्नु हुनेछ ।
छोरा :– बल ब.बृकट्टा ९५५८१५३४२३
रोजगारदाता :– त्रिलोक चौहान ८८९४०२५९०४
पुर्ण बहादुर तारम–८९७९२ ७७८५६
सालाः– याम ब. श्रीस ८३२७६५८६८५
साथी :– रेशम दर्लामी ८६२७८१६१२०
भूपाल ठाडा रानामगर –८७९०५२७४९९
















