परवाणुमा महिला नगर विभाग गठन

परवाणु । मूल प्रवाह अखिल नेपाली एकता समाज परवाणु नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । कृष्ण कुमारी पुनको अध्यक्षता र केन्द्रीय सल्लाहकार विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

राज पुनको सञ्चालन र सकुन्तला परिवारको स्वागत मिनेट मौनधारण पछि प्रमुख अतिथि नेत्र गुरुंगले स्पष्ट पार्नु भएको थियो । मेलामा आ-आफ्नो विचार राख्नु भएको थियो । भगतबहादुर बुढा, सेर बहादुर बुढा विरबल केसीले भेला सफलताको शुभकामना राख्नुभएको थियो ।

भेलाले कृष्ण कुमारी पूरीको अध्यक्षतामा १५ सदस्यीय परवाणु महिला नगर विभाग गठन गरेको छ । जसमाः सचिव- सुनिता, कोषाध्यक्ष- सकुन्तला, सदस्यहरूमाः गौमायाँ गुरुङ, लक्ष्मी, मोहिनी थापा, गौरी माया, बविता, रिना, उमा, ईन्द्र, गौ सारा, भिमसरा, सुन्तली र गिता रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार