लखनउ नगर समिति पुनर्गठन

लखनाऊ । मूल प्रवाह अखिल भारत नेपाली एकता लखनउ नगर समितिको दोस्रो भेला मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापाको विषेश उपस्थितिमा सम्पन्न भएको छ।

गत सम्मेलनद्धारा निर्वाचित सदस्यहरु मध्य कतिपय स्वदेश गईसके पछि सक्रिय हुन नसकेको सो नगर समितिलाई पुन क्रियाशिल बनाउन सो भेलाको आयोजना गरिएको थियो ।

लखनउमा सम्पन्न सो भेलाले सात पुणर् र दुई बैकल्पिक सदस्य गरि नौ सदस्यीय लखनउ नगर संगठन समिति पुनर्गठन गरेको छ । जस्माः अध्यक्ष- अशोक कुमार सुनार, सचिव- पुरन सिंह, कोषाध्यक्ष- प्रकाश थपा रसाइली र सदस्यहरुमा टोपबहादुर पुन, जय बहादुर तामाङ, अम्बर सिंह, ध्रुब परियार, बैकल्पिक सदस्यमा धर्मराज सिंह र मिना रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार