भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य श्री लाल बहादुर क्षेत्रीको दुखद निधन भएको छ । वहाँको मध्य विन्दु नगरपालिका वडा नम्बर ४, सुन्दरी नगर नवलपरासी स्थित आफ्नै निवासस्थिानमा हृदयघातको कारण निधन भएको हो । ६७ वर्षको उमेरमा २०८० भाद्र २७ गते (तदानुसार १३ सितम्बर २०२३) क्षेत्रीयको निधन भएको थियो ।
यसैबीच समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सिंगो संगठनको तर्फदेखि वक्तव्य जारि गरि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । वक्तव्यमा लेखिएको छ :