हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति उपाध्यक्ष बाबुराम दहित पितृशोकमा पर्नुभएको छ । दहितका पुजनीय बुवा हरीप्रसाद थारुको मिति २०८० मंसिर ६ गते (तदानुसार २२ नवम्बर २०२३) का दिन ८५ बर्षको उमेरमा असामयिक निधन भएको हो । वहाँको निधनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति स्तब्ध भएको छ यस शोकको दुःखद घडिमा मृतक हरीप्रसाद थारुप्रती भावपूणर् श्रद्धांजलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

बेद बहादुर कार्की
(अध्यक्ष)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
पश्चिम भारत क्षेत्रीय समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार