हराएको खोजखबर

भरतपुर उपमहानगरपालिका २८ गङानगर चितवन घर भएका बुद्धि बहादुर भुजेलका २६ बर्षिय छोरा साजन भुजेल यहि नोभेम्बर ३० तारिक रोजागारीका लागि नेपालबाट हैदराबाद आएका थिए । हैदराबादको सुचित्रा नजिक पर्ने कास होटेलमा नोकरी गर्ने भरत बहादुरसँग आएका उनी भोलिपल्ट १ दिसेम्बरका दिन डिउटी पनि गर्ने भनी होटेल कउन नचबलम, मा कुरा भएको थियो, तर सोही दिन राती करिब १०ः०० बजे उनी एकाएक त्यहाँबाट निक्लेर हिडेका अहिलेसम्म कसैको सम्पर्कमा आउन सकेका छैनन्, जानाकारी अनुसार उनी मदिरा सेबन गरि हल्ला गर्न खोजेका थिए तर, त्यहाँ भएका अरु स्टाफहरुले सम्झाउन कोशिस गर्दागर्दै उनी आफ्नो झोला लिएर नेपाल जान्छु भन्दै निक्लेका रहेछन्, यसरी उनी कहाँ गए होलान् जसबाट उनका घरपरिवार अत्यन्तै दुःख र पिडामा रहेका छन् । निज साजन भुजेललाई देख्ने वा भेट्नुहुने महानुभाबहरुले रामप्रसाद पौडेल सम्पर्क न 9700039368, रामकृष्ण थापा सम्पर्क न 7093780346 या नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वा नजिकको प्रहरी चौकिमा जानाकारी गराइदिनुहुनको लागि हार्दिक अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार