अमृत र बाबुरामलाई भिवाडी नसबाट निष्काशित

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले समितिका सदस्य क्रमशः अमृत कुमार खड्का र बाबुराम खड्कालाई नगर समितिबाट निष्काशित गरेको छ ।

नगर समितिका अध्यक्ष काजिराम श्रेष्ठ र सचिव कृष्टि राईले नगर समितिको अठारौं बैठक पछि संयुक्त वक्तव्य जारी गरि नगर समितिबाट र संगठनको साधारण सदस्य समेत नगरहने गरि निष्काशित गरेको हो । अमृत र बाबुराम फूटपरस्त तत्वहरुद्धारा सञ्चालित भएको र मूल प्रवाहको नीति तथा विधान विरुद्धको गतिविधिमा लागेको बताउँदै निष्काशित गरिएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार