मशाल परित्याग गरि मसालमा

अर्घाखाँची । नेकपा (मशाल) जिल्ला समितिका सदस्य एवं राष्ट्रिय परिषदका स्थायी सदस्य गंगाराम खनालले सो पार्टी परित्याग गरि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

खनालले २०८० पौष २ गते एक प्रेस वक्तव्य जारि गरि मशाल परित्या गरेको घोषणा गरेका हुन् । उनले विस २०३८ साल देखि नै नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चाको विभिन्न तहमा रहि विभिन्न जिम्मेवारी वहन गर्दै आएका थिए । तर नेकपा (मसाल) को आठौं महाधिवेशनमा साविकका अल्पमत पक्षले फैलाएको भ्रममा परि उनी मशालमा समेटीन पुगेका थिए ।

वक्तव्यमा खनालले लेखेका छन् :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार