युवक घर्ति प्रवसी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा

नयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिका सदस्य युवक घर्तीले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नु भएको छ । वहाँलाई केन्द्रीय सदस्य शिव केसीले मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको हो ।

वहाँ सन १९९८ तिरबाट प्रवासी नेपाली संघ भारतको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । पछिल्लो समयमा आफूलाई त्यस संगठनमा आफ्नो कतिपय विषय र नीतिगत कार्यक्रमहरुमा विचार नमिलेको कारण बताउँदै उक्त संगठन परित्याग गरेको बताउनु भएको छ । वहाँ स्वदेश धुर्कोट गापा गुल्मी निवासी हुनुहुन्छ ।
घर्तीले एक वक्तव्यमा लेख्नुभएको छ :

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार