हार्दिक श्रद्धाञ्जली

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिको सदस्य श्री गंगाराम छनतेलको सासु आमा मखमा देवी ८३ वर्षको उमेरमा दिनांक ६ मार्च २०२४ का दिन चंडीगढ पीजीआई उपचारको क्रममा निधन भएको छ । मृतकका शोकाकुल परिवारप्रति गहिरो सवेदना एवं मृतकप्रति श्रद्धांजलि प्रकट गर्दछौं ।

भुवन केसी
सचिव
हिमाचल राज्य समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार