नेल्लोरमा आठौं नगर सम्मेलन सम्पन्न

नेल्लोर ४–५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिले आठौं सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन केन्द्रीय कोषाध्यक्ष मदन शर्माले गर्नुभएको थियो । शर्माले तालिको कतारमा मैनबत्ति प्रज्वोलनगरि उद्घाटन मन्तब्यमा भारत स्थित नेपाली हरूलाई सँगठनको आबस्यक्ता र श्रमजिबि बर्गको उद्वार र उत्थानको लागि संघर्ष गर्दै आएको लामो ईतिहास बारे बताउनु भएको थियो ।

शर्माले भारतस्थित नेपालीहरूले मूल प्रवाहको रक्तरँजित झन्डामुनि गोलबन्द हुँदै देश भित्रका अन्याए अत्याचारका बिरुद्व संघर्ष नगरि नेपाली जनताको मुक्तिको बिकल्प नरहेको बताउनु भयो । चैतमा हुने काठमान्डौ केन्द्रीत संघीयता बिरुद्धको आन्दोलनमा आम श्रमजिबि नेपालीहरू देशभित्रिन शर्माले अपिल गर्नुभयो ।

रुकमान खड्काको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय वैकल्पिक सदस्य ठाकुर प्रसाद केसी, दक्षिण भारत क्षेत्रीय सदस्य देबिराम केसी, डिल बहादुर बसेल, क्षेत्रीय महिला बिभागबाट भुमा देबि केसी, साँस्कृतिक विभागबाट देबि बिक, समता बिभागबाट लक्ष्मण सुनार, पुर्ण बहादुर सुनार र जनजाति बिभागबाट मनिराम पुनको आतित्थ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एकमिन मौनधारण पछि उपस्थित प्रतिनिधि पर्वयक्षक तथा जनसमुदायलाई कलाकारहरूले गितबाट र गोर बहादुर केसीले शब्दबाट स्वागत मन्तब्य राख्नुभएको थियो ।

घोसणा सभा
ठाकुर प्रसाद केसीको अध्यक्षता र देबिराम केसीको सञ्चालनबाट घोषणा सभा अगाडि बढेको थियो । घोषणा सभामा मदन शर्मा, चन्द्रबहादुर थापा, भुमादेबि केसी, मनिराम पुन, पुर्ण बहादुर सुनार, देबि बिकले आतित्थ्यता गर्नुभएको थियो । तत्पश्चात अतिथिहरूलाई ब्याज र दोसल्ला ओडाई सम्मान गरिएको थियो । घोषणा सभामा सहभागिहरूलाई कलाकारहरू र डिल बहादुर बसेलले स्वागत गर्नुभएको थियो ।

अध्यक्षमा ठाकुर प्रसाद केसी :

दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले ठाकुर प्रसाद केसी अध्यक्ष रहेको २१ सदस्य नव निर्बाचित नगर समिति घोषणा गर्नुभएको थियो । जस्माः उपाध्यक्ष– मनिराम पुन, सचिव– देबिराम केसी, सहसचिव– मेख बहादुर खत्री, कोषाध्यक्ष– डिल बहादुर बसेल, सदस्यमाः रुकमान खड्का, गोर बहादुर केसी, लक्ष्मण सुनार, भुमादेबि केसी, पुर्ण बहादुर सुनार, धना योगि, सरस्वति सुनार, फुर्सि सुनार, बैकल्पिक सदस्यमाः राम बहादुर सुनार, दिनेश केसी, केशब सुनार र धन बहादुर मल्ल रहनुभएको छ । सम्मेलनले सुर्य बहादुर केसी, नर बहादुर सुनार, दिपक माझी र कल्पना खत्रीलाई सल्लाहकार चयन गरेको छ ।

महिला बिभाग:

ठाकुर प्रसाद केसीले भुमादेबि केसी, संयोजक रहेको १७ सदस्यीय नगर महिला बिभागको घोषणा गर्नुभएको थियो । जस्माः शुभद्रा केसी, सरस्वति सुनार, ललिता सुनार, गिता सुनार, फुर्सि सुनार, मिना माझी, मानसि थापा, खिमा पुन, निर्मला खड्का, तुलसि केसी, कल्पना खत्री, धना योगि, देबि बिक, कमला बिक, लिला राई र फुर्सि केसी, रहनुभएको छ ।

साँस्कृतिक विभाग:

देबिराम केसीले मेख बहादुर खत्री संयोजक रहेको १३ सदस्यीय साँस्कृतिक विभागको घोषणा गर्नुभएको थियो । जस्माः धना योगि, गोर बहादुर केसी, पुर्ण बहादुर सुनार, धन बहादुर मल्ल, लक्ष्मण सुनार, सरस्वति सुनार, देबिराम केसी, कमला बिक, कल्पना खत्री, मनिराम पुन, नारायण थापा र देबि बिक रहनु भएको छ ।

समता बिभाग :

डिल बहादुर बसेलले लक्ष्मण सुनार संयोजक रहेको १७ सदस्यीय समता बिभागको घोषणा गर्नुभएको थियो । जस्माः पुर्ण बहादुर सुनार, नर बहादुर सुनार, राम बहादुर सुनार, देबि बिक, सरस्वति सुनार, फुर्सि सुनार, गिता बिक, ललिता सुनार, रबि बिक, कमला बिक, राम बहादुर सुनार, केशब सुनार, गन बहादुर बिक, सुनिल बिक, धन बहादुर बिक र लक्ष्मि बिक रहनुभएको छ ।

जनजाति बिभाग :

गोर बहादुर केसीले मनिराम पुन संयोजक रहेको सात सदस्यीय जनजाति बिभागको घोषणा गर्नुभएको थियो । जस्माः नेम बहादुर थापा, हस्त बहादुर पुन, खिमा पुन, नारायण थापा, प्रेम पुन र चेतमान जिएम रहनु भएको छ ।

सम्मेलनको अवसरमा खेलाईयको खेलकुदमा प्रथम दृतिय र तृतिय हुनेहरूलाई प्रमुख अतिथिले पुरस्कार बितरण गर्नुभएको थियो भने कलाकारहरूले साँस्कृतिक गित संगित र नृत्यबाट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार