गुजरातको मैसाणामा नगर समिति गठन

अहमदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मैसाणामा नगर समिति गठन गरिएको छ । तेजनारायण महतराको पहलकदमी तथा केन्द्रीय सदस्य गोविन्द थापा र क्षेत्रीय सदस्य टेक बहादुर...

पुरा पढ्नुहोस
चौरासी तिक्डम गरेर गृहमन्त्री नै बन्नुपरेको जालसाजी राफसाफ पार्न हो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी...

पुरा पढ्नुहोस
भिवानीको रामनगरमा मूल प्रवाहको टोल समिति निर्माण

बिकाश मल्लठकुरी भिवानी, १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत रामनगर टोल समिति गठन गरिएको छ । डिल बहादुर भट्टराईको बिशेष पहल तथा रमेश जिसिको अध्यक्षतामा १३...

पुरा पढ्नुहोस
फतेहवादमा प्रशिक्षण कार्यक्रम सम्पन्न

फतेहावाद, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर समितिद्धारा संचालित फतेहावाद नगर समितिका कार्यकर्ताहरु बीच सांगठनिक बिषयमा कलास एवं संगठनको समसामयिक बिषयमा महत्वपूर्ण छलफल भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
सार्कलाई विसर्जन गर्नका लागि बिमस्टेक बनाइयो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ । २०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस्...

पुरा पढ्नुहोस
खुला बलिवल प्रतियोगीता कार्यक्रम सम्पन्न

धर्म पहरीबंगलौर दक्षिण, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिको आयोजनामा खुला बालिवल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका सदस्य बलराम बिकको अध्यक्षता र नगर समितिका...

पुरा पढ्नुहोस
लामिछानेलाई तुरुन्त गृहमन्त्रीबाट हटाउन राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारीको रकम ठगीआरोपमा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा निजलाई तत्कालै हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत ५ गते सोमबार प्रेसवक्तव्य जारि गर्दै राजमोले यस्तो माग गरेको हो...

पुरा पढ्नुहोस
भोपाल बैरागढमा एरिया समिति गठन

भोपाल, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अंतरगत बैरागढ एरिया समिति गठन भएकोछ । केशव खड्काको पहल कदमीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल...

पुरा पढ्नुहोस
बुद्धि मान पुनप्रति मूल प्रवाहद्धारा श्रद्धाञ्जली

वापी, १७ मार्च । नेपाल घर रोल्पा जिल्ला रोल्पा नगरपालिका निवासी हाल गुजरातको वापी थड्पेसमा बस्दै आउनु भएका बुद्धिमान पुन मगर लामो समयदेखि क्यान्सर जस्तो घातक रोगले थला पर्नुभएको थियो । वहाँ धेरै बर्षदेखि मूल...

पुरा पढ्नुहोस
प्रवासीसंघ परित्याग गरी मूल प्रवाहमा प्रवेश

धर्म सुनार प्युठानी रोहतक, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने गान्धी क्याम्पमा प्रवासी संघमा रहेका नेपाली साथीहरु बिच भेला गरी मूल प्रवाहको समिति गठन गरिएको छ...

पुरा पढ्नुहोस