भिवानीको रामनगरमा मूल प्रवाहको टोल समिति निर्माण

बिकाश मल्लठकुरी

भिवानी, १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत रामनगर टोल समिति गठन गरिएको छ । डिल बहादुर भट्टराईको बिशेष पहल तथा रमेश जिसिको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरिएको हो ।

जस्मा : उपाध्यक्ष- सुरज ओझा, सचिव- कैलाश बिक, उपसचिव किस्न सोनी, कोषाध्यक्ष गोर्वधन बिक, सदस्यहरुमाः राजु सुनार, सुरज गिरी, बसन्त सुनार, अशोक बिक, नारायण बिष्ट, सालिकराम भट्टराई, लक्ष्मण बिक र रमेश क्षेत्री रहनु भएको छ ।
नयाँ समितिलाई नगर उपाध्यक्ष मनिराम अधिकारीले बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार