भारतमा राममन्दिर उद्घाटनका दिन नेपालमा बिदा दिनु अराष्ट्रिय कार्य : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले भारतको अयोध्यामा राममन्दिर उद्घाटनका दिन नेपालको कपिलवस्तुका विभिन्न पालिका तथा मधेस प्रदेशका कतिपय जिल्लामा माघ ८ गतेका दिन बिदा दिनुलाई अराष्ट्रिय कार्य बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० माघ...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय एकता समाजले मनायो लेनिनको शताब्दी स्मृतिदिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० माघ ७ गते (जनवरी २१, २०२४) आइतबार साँझ भर्चुअल माध्यमबाट...

पुरा पढ्नुहोस
लेनिन शताब्दी स्मृती दिवसको अवसरमा दिल्लीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नयी दिल्ली । लेनिन शताब्दी स्मृती दिवसको अवसरमा भारतको राजधानी नयी दिल्लीमा ‘सामाजिक रुपान्तरणमा लेनिनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा...

पुरा पढ्नुहोस
परम्परागत खानपान : हाम्रा पुर्खाहरु कति वैज्ञानिक थिए ?

पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो । आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार गरेको ‘रेसेपी’ हो । दुई पन्युँ...

पुरा पढ्नुहोस
संविधानका कैयौँ प्रावधानप्रति बिमति छ, लोकतन्त्र र गणतन्त्रका लागि एक ठाउँमा छौँ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो...

पुरा पढ्नुहोस
दक्षिण भारतमा सदस्यता अभियान शुरु

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा नगर अध्यक्ष बुद्धिराम पौडेलको अध्यक्षता र नगर सचिव किशोर शर्माले सञ्चालन गर्नुभएको थियो । मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा,...

पुरा पढ्नुहोस
हिमाचल चिडगांव नगर समिति पुनर्गठन

चिडगांव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत चिडगांवमा नगर समिति पुनर्गठन गरिएको छ । हिमाचल राज्य समितिका अध्यक्ष बीरु श्रेष्ठ, कोषाध्यक्ष सीताराम बुढा र सदस्य चिन्त बहादुर पुनको...

पुरा पढ्नुहोस
मसालद्वारा मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति दु:ख व्यक्त

काठमाडौँ । नेकपा (मसाल) ले इपिएस घटनाका मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै सन्तप्त परिवारप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १३ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो घटनाप्रति समेत दु:ख प्रकट...

पुरा पढ्नुहोस
च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ ?

च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता कम्पनी ‘ओपन एआई’ को अर्थराजनीति पनि घुसेको छ। यो जानीबुझी तयार गरिएको विज्ञापन नीति...

पुरा पढ्नुहोस
पाण्डिचेरीमा १३१औं माओ जयन्ती सम्पन्न

जनकराज पौडेल पाण्डेचरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा पाण्डिचेरी नगरमा क. माओत्सेतुङको १३१औं दिवश भव्यरुपमा सम्पन्न भएको छ । डिल्लि प्रसाद शर्माको अध्यक्षता, गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा, जनकराज पौडेल,...

पुरा पढ्नुहोस