प्युठानमा गठबन्धनको भेटघाट तिब्र, गठबन्धनले ह्वात्तै बढायो माहोल

प्युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनले जनभेटघाट तथा सभा लगायतका कार्यक्रमलाई तीब्र पारेको छ । दैनिक रुपमा गठबन्धनका उम्मेदवारसहितका नेताहरु विभिन्न...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनको सङ्कल्प प्रस्तावबारे

भीष्म जोशी अक्टोबर २२, २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को राष्ट्रिय महाधिवेशनले तेस्रो कार्यकालका लागि ६९ वर्षीय सी जिनपिङलाई महासचिवमा निर्वाचित गरेको छ । ९ करोड ६० लाख भन्दा बढी पार्टी सदस्य र...

पुरा पढ्नुहोस
चुनाव आयो साथि (कविता)

रबि पौडेल (पाण्डेचरी) चुनाव आयो साथि अब चुनाव सँगै बिकाश आउँछ चुनाव नजिकियो साथि अब बिकाश पनि नजिक आउँछ चुनाव आयो साथि अब चुनावसँग शिक्षा पनि आउँछ नेता चुनाव प्रचार गर्न आए साथि अब शिक्षामा पनि कमाल हुन्छ चुनाव आयो साथि अब चुनावसँगै स्वास्थ्यको...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको प्रगतिशिल देउसीभैलो सम्पन्न

खिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
पश्चिम भारतमा क्षेत्र व्यापी रुपमा देउसी-भैलो भव्यरुपमा सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले वर्ष २०७९ को देउसी भैलो भव्य रुपमा सम्पन्न पारिएको छ । क्षेत्रीय समितिले देउसी भैलो दुई टिम बनाई क्षेत्रव्यापी रुपमा सम्पन्न...

पुरा पढ्नुहोस
कविता : सुभकामना

#विष्णु शर्मा (पाण्डेचरी) भारतबासी नेपालीहरुको, समस्याको समाधान तिमी । पहाड नै उठाउन सक्ने, बलवान् तिमी ।। अबिरल बर्षाको, पक्को अोत तिमी । राम्रो कामको निम्ति , प्रेरणाको स्रोत् तिमी ।। शोषित जनताको मुक्तिका सामाग्रीको, अथक अनन्त सबारी तिमी । चैत्र बैशाखको चर्को घाममा, सफा सितल छहारी...

पुरा पढ्नुहोस
लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति

ब्रासिलिया । लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक चुनिएका छन्। निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता सिल्भा पुनः राष्ट्रपति बनेका हुन्। सिएनएनका अनुसार यसपटक सिल्भा र बोल्सोनारोबिच कडा प्रतिस्पर्धा भएको थियो। सिल्भाले ५०.८३ प्रतिशत र...

पुरा पढ्नुहोस
हेम बिजीका पाँच मुक्तकहरु

हेम विजी १. झुट्ट आश्वासन चुनावमा अब बोल्न नगर भुल्दैनन् कोही गुलिया पोका खोल्ने नगर थाहा छ बर्षौं बर्ष देश लुटी-लुटी खाएको जनता झुक्याएर बिषमा दुध घोल्ने नगर । २. रक्सी मासु र पैसामा भोट किन्न नखोज गाउँको जुठे बाठो भयो भोट...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका उम्मेदवार चौहानद्वारा सागर केसीलाई समर्थन

वशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...

पुरा पढ्नुहोस
कोचिनमा प्रगतिशिल देउसीभैलो सम्पन्न

जनक विसी कोचिन, ३१ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गत २३ अक्टुबरदेखि कैयन नगरहरुबाट शुरु गरेको २०७९ तिहारको उपलक्ष्यमा खेलिरहेको देउसीभैलो कोचिन नगर समितिले पनि सम्पन्न गरेको छ । मूल प्रवाह नगर...

पुरा पढ्नुहोस