हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा राजधानी (काठमाडौं) केन्द्रीत संघीयता बिरोधी आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै हैदराबादमा सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोसबिकानेर । भारत राजस्थानको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन भएको छ । मार्च २३, २०२५ का दिन पटेलनगरमा सम्पन्न भेलाले एरिया समिति गठन गरेको हो । सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका...
पुरा पढ्नुहोसखिमराज चालिसे जालन्धर । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्र पंजावको जालन्धरमा प्रशिक्षण सम्पन्न भएको छ । आईतबार २३ मार्च २०२५ मा नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको हो । मूल प्रवाहका केन्द्रीय सचिव एवम्...
पुरा पढ्नुहोसहिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । मूल प्रवाहको इन्डस्ट्रियल एरिया समितिअन्तर्गत तारानगरमा सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको हो । मूल प्रवाह सुदूर...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## अहिले देशमा प्रतिगमनको खतरा निकै बढेर गएको छ । राजतन्त्रको पक्षमा ठाउँठाउँमा भइरहेका प्रदर्शनमाथि विचार गर्दाखेरि त्यो खतरालाई हल्का रूपमा लिनु सही हुने छैन । राजावादीले राजतन्त्र पुनर्स्थापनाका लागि पूरा शक्ति लगाइरहेका नै...
पुरा पढ्नुहोसचरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका...
पुरा पढ्नुहोसकाठमाडौँ । सिराहाको औरही–५ हुलाकी सडकछेउ बसिरहेका दीपक मरिक (डोम) को घर भत्काइएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रींय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अपराधीलाई हदैसम्मको कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । २०८१...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध...
पुरा पढ्नुहोसबेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको...
पुरा पढ्नुहोस









