भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति, भोपाल द्वारा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको सञ्चालन श्रीमती सरिता पचभैयाले गर्नुभएको थियो भने, कार्यक्रमको अध्यक्षता श्रीमती लक्ष्मी रोका...
पुरा पढ्नुहोसअम्बाला । भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वार्ड नं १...
पुरा पढ्नुहोसलुधियान । भारतको पंजाब राज्यको लुधियानामा राजमोको आयोजनामा चैत्र २४ गते देखि शुरु हुने संघीयता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा सम्पन्न भएको छ । सोही अवसरमा मूल प्रवाहमा नव प्रवेशीहरुलाई स्वागत...
पुरा पढ्नुहोसजयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देशमा लोकतान्त्रिक गणतन्त्र खतरामा परे प्रवासी नेपालीहरू चुप लागेर नबस्ने चेतावनी दिएको छ । मूल प्रवाह जयपुर नगर समितिले आयोजना गरेको प्रेस सम्मेलनमा बोल्दै मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोसलुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लुधियानाले किडनी पिडित नारद नेपालीलाई नेरु ७४५८५र सहयोग संकलन गरि ९ मार्च २०२५ का दिन हस्तान्तरण गरेको छ । मूल प्रवाह लुधियाना सिटि नगर...
पुरा पढ्नुहोसचिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा नेपालमा राष्ट्रिय जनमोर्चाले चैत्र २४ देखि ३० सम्म सञ्चालन गर्ने ‘संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन’ प्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत कोचीन नगर समितिले ९ मार्च २०२५ का दिन संघीयता बिरुद्ध राजधानी (काठमाडौ) केन्द्रीत आन्दोलनको प्रचारत्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई क्षेत्रीय...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समति द्वारा सञ्चालित सिकन्दराबाद ‘वि’ एरिया समिति अन्तरगत मध्य हैदराबाद नगर समितिका सदस्य शिव राईको पहलमा र मध्य दक्षिण क्षेत्रीय सचिब तिलक...
पुरा पढ्नुहोससुनिलस्मृती गापा घोडागाउँ तुसारपानी रोल्पा निवासी वर्ष ३६ का दलबहादुर घर्ति मगरकी श्रीमती वर्ष ३० कि तिलमति घर्ति मगर १२ वर्ष कि छोरी र ८ वर्षका छोरालाई साथमा लिएर घर सल्लाह बमोजिम २८ फरवरी...
पुरा पढ्नुहोसमजदुर महिलामाथि भएको अन्यायको विरुद्धमा गरेको सडक आन्दोलनको उपलब्धिले प्राप्त गरेको दिनको सम्झनास्वरूप ८ मार्चलाई लिइन्छ । अमेरिकाका कारखानामा काम गर्ने मजदुर महिलाले आफूमाथि लादिएको अनिश्चित समयको मापदण्ड, जीवन असुरक्षा र ज्यालामा असमानताको विरुद्धमा...
पुरा पढ्नुहोस









