हैदरावादमा तीनवटा नगर समितिले संयुक्त रुपमा मनाइयो स्थापना दिवस

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित उत्तर, मध्य र दक्षिण हैदराबाद नगर समितिको संयुक्त आयोजनामा ४७औँ स्थापना दिवस कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा समाजका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
पाण्डेचरीमा मनाइयो मूल प्रवाहको ४७औँ स्थापना दिवस

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा ४७औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा हुनुहुन्थ्यो । शर्माले तात्कालिन अखिल...

पुरा पढ्नुहोस
सन्दर्भ : एकता समाजको ४७औँ वर्षमा प्रवेश

धनवीर पुनमगरमूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्‌नो ४६ औँ वर्षको इतिहास पुरा गरी आजदेखि ४७औँ वर्षमा प्रवेश गरेको छ । त्यो ४६ वर्षको इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । यसअवसरमा भारतभरि...

पुरा पढ्नुहोस
मूल प्रवाह कार्यकर्ता मणीराम थापाको निधन प्रति नगर समितिको श्रद्धान्जली

फरिदाबाद, (दिल्ली एनसिआर) 24 अक्टुबर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिका कार्यकर्ता मनिराम थापाको स्वदेशमा निधन भएको छ । वहाँको निधन प्रति फरिदाबाद नगर समितिका अध्यक्ष विष्णु विसीले एक बक्तव्य...

पुरा पढ्नुहोस
मूल प्रवाहले उठाएको प्रवासी नेपालीको मताधिकार र प्रतिनिधित्व

ठाकुर खनाल ## हामी एक्काइसौँ शताब्दीको तेस्रो दशकमा बाँचिरहेका छौँ । सञ्चार प्रविधिको विकासले इन्टरनेटको माध्यमबाट संसार नै मुट्ठीमा भएजस्तो बनेको छ । अन्तरिक्षमा हुने उल्का हलचलदेखि लिएर गाउँका कुनाकाप्चामा मरेभागेका घटनाका खबर पलभरमै पाउन...

पुरा पढ्नुहोस
देशको झण्डा बोकेर सार्वजानिक सम्पत्ती ध्वस्त पार्नेहरू देशभक्त हुन सक्दैन

जनकराज पौडेल### अहिले जेनजी आन्दोलनको बलमा जुन सरकार बनेको छ, त्यो नत सच्चा जेन–जी आन्दोलनको पक्षमा छ, नत देशभक्त नेपाली जनताको पक्षमा नै । त्यसअर्थमा यो सरकारलाई राष्ट्रवादी भन्न पनि सोच्नु पर्दछ । यति भनिरहँदा...

पुरा पढ्नुहोस
मूल प्रवाह नेता दुर्गा बहादुर रायमाझीको अन्तिम संस्कार एवं श्रद्धान्जली सभा

कोटी प्रसाद पोख्रेल 24 सेप्टेम्बर 2025 चेन्नई, जैमिनि नगर पालिका वडा नम्बर 8, छिस्ती खोलाखानी निवासी बुबा कविराज रायमाझी आमा शुशिला रायमाझीका माईला छोरा बर्ष 50 का दुर्गा बहादुर रायमाझी रोजिरोटी को शिलशिलामा चेन्नई अम्बतुर...

पुरा पढ्नुहोस
भारतको बिकानेरबाट हराएका दुई बालिकाको खोजीमा मूल प्रवाह

खिमराज चालिसे ## विकानेर (राजस्थान) । भारतको राजस्थान राज्यको बिकानेरबाट १९ सेप्टेम्बर २०२५ को राती ११ बजेदेखि बिकानेरस्थित गान्धी कलोनी, घर नम्बर २७८ कैलासपुरीमा भाडामा रहेको घरबाट दुईजना बालिकाहरू सम्पर्क बिहिन भएका छन् । दुबै बालीकाहरूको आजसम्म...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूलाई प्रेस वक्तव्यमार्फत शुभकामना दिएको छ । १९ सितम्बर दिन संविधान दिवसको अवसरमा अध्यक्ष प्रेम पौडेलले प्रेस वक्तव्य जारी वक्तव्यमा निरङ्कुश राजतन्त्रको...

पुरा पढ्नुहोस
कार्यकर्ताहरूमा हुनपर्ने आवश्यक गुणहरू

एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्‌नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि...

पुरा पढ्नुहोस