कविता / गजल
विष्णु शर्मा (पाण्डेचरी) आमा तिम्रो अंग अंगमा बैरिले आँखा गाड्दा यो बाध्यताले प्रदेशीएको आत्म छिया छिया भएको छ। तिम्रो शुरक्षाको पहरेदार हुनुपर्ने म पराइको चौकिदार बन्नु पर्दा मन धरधरी रोएको छ॥ सासकले तिमीलाई बाच्न दिने भएनन् तिम्रो अंग अंग बिला...
पुरा पढ्नुहोसरबि पौडेल, पाण्डेचरी तिमी त अर्कैको गोठालो भयौ राज्ययन्त्रमा नि घोटाला गरेउ प्रभुले जे भन्छ उहीँ मान्छौ यस्तै हो भने देशै खान्छौ बिस्वास दिएर जनताले पठाए तिमिले जनताको घाँटी अँठायौ शुरुङ युद्द गर्ने ढोंगि किन लम्पसार पर्छौ हजारौं सहिद परिवारको आँसु झार्छौ धर्म...
पुरा पढ्नुहोसरबि पौडेल, पाण्डेचरीमेरो देश झुक्दै नझुकेको देश स्वाभिमानी आस्था र विश्वासमा अडेको देश कहिले कसैसँग शिर नझुकाएको देश बुद्ध र सिताको हिमाल-पहाड-तराईले अखण्ड देश हिमाल झरना र खोलानाला अनि हरियाली बनजंगलले सजिएको देश लालि गुरासले रक्तरन्जि सजिएको डाफे मुनाल रमाउँदै नाचेको कोइलि चरिको सुमधुर स्वर आज, बिकासको नाममा बिकराल हुँदैछ कोहि...
पुरा पढ्नुहोसठाकुर प्रसाद पोखरेल अर्थहरू नबुझ्ने अर्थहीनहरूले तर खान पल्केका बिरालाहरूले भगत बन्ने फेरि खसम खाए बाख्रा खान पल्केका बाघले घाँस खाने प्रतिबद्धता जनाए साधु अपराधी ठहरिएर जेल गए अपराधीहरू न्यायाधीश भए नदी बेच्ने, वन खाने अघि बढायौं पाए देश लुट्ने माथि पठायौं वार्ड थमायौं...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी)तिमी आकारमा साना भए पनि तिमीलाई जनादेशले अस्विकार गरेपनि। हामीलाई तिमी देखि गर्भ लाग्छ बिस्वास छ देशले एकदिन तिमीलाई नै माग्छ।। तिम्रो विश्लेषण कयिल्यै गलत भएन ठुला आकार भएका संग सहि विश्लेषण रहेन। त्यसैलेत देश बिदेशीको चंगुलमा फसीसक्यो साम्राज्यवाद...
पुरा पढ्नुहोसकुरा काट्नेहरु समाजमा खुसुखुसु हल्ला गरि रहन्छन् । बनेको संरचना मुसाले जस्तै धुजाधुजा पारि रहन्छन् ॥ ईष्या, डाहा पोख्दै गुट उपगुट को खेलमा सधै मस्त हुन्छन् । समाज ध्वंस्त पार्ने यस्तै अभिष्ट पुरा गर्ने चाटुकार हुन्छन् ॥ अरुको...
पुरा पढ्नुहोसविष्णु शर्मा ## घर सपार्ने बेला भाग्नेहरू घर बिगार्नकै लागि जाग्नेहरू । पद, मान र सम्मान माग्नेहरू सामूहिक निर्णयलाई त्याग्नेहरू ।। आफ्नैलाई झुटा आरोप लगाउनेहरू उसैलाई नोक्सान पुर्याउन सघाउनेहरू । आफ्नाको ब्यइज्जत गर्नेहरू ब्याकवाइटिङ गर्न लागि पर्नेहरू ।। माथिको निर्देशनलाई नमान्नेहरू गल्तीलाई स्वीकार्न नजान्नेहरू...
पुरा पढ्नुहोससंरचना हो कि ध्रुतको जालीतन्त्र यो बुझ्दैछु। म विद्रोहको ज्वाला दन्काउदै लाभामा हिडदैछु।। कागजी बाधको यो संरचना ढाल्ने प्रण गर्दैछु। श्रमको थोपाहरु क्रान्तिलाई समर्पण गर्दैछु।। दुश्मनला हाक दिदै धर्तिमा दौडिरहने मन। ढाल्दै असमानताका दिवार गर्जदै छ यो मन।। बेइमान को...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरि । तिमी र म जुट्ने र जुटाउने तपाईं ले मलाई राजनीतिक खुराक पुर्याउने दशाै नेता काे काम एउटा पत्रिका ले गर्न सक्छ देशको ताजा राजनीति अन्तर्राष्ट्रिय जगत विभिन्न घटना र परिस्थिति चम्काउदै प्रत्येक हप्ता शुक्रबार छापिन्छ नेपाली समाचार साप्ताहि पत्रिका हाे , त्यहीँ तपाईं हाम्रो प्रवासी...
पुरा पढ्नुहोसकबिता विष्णु शर्मा पाण्डेचेरीझुटको महल त्यागी फर्क मुल धारमा तिमीले आर्थिक र भौतिक सामाग्री हत्यायौ सकेनौं आस्था अनि दृढ बिस्वास हत्याउन। त्यसैले त हामी सफल भयौं हेरन तिम्रो झुटको महल भत्काउन।। तिमिलेे अनेकौ षड्यन्त्र गरेर हामीलाई झन् खारिने मौका दियौं । तिम्रो...
पुरा पढ्नुहोस







