कविता / गजल
#रबि पौडेल राजनीतिमा भाग बहादुरहरु धेरै भए नेताहरूमा ठग बहादुरहरु धेरै भए कोहि नेताहरू भाग्दै भाग्दै पर गए कोहि नेताहरू बिलो खोज्दै नजिक भए अप्ठ्यारो बाटोलाई सजिलो बनाउनु थियो कस्तो छुट्दै नछुट्ने बर्गिय मित्रता थियो काँडेतार र नेलहरु दमदार तोड्नु थियो बर्गिय...
पुरा पढ्नुहोस#खिमराज चालिसे (चंडिगढ) कठै ! तिम्रो दृष्टिकोण! तिमी भित्र कति स्वार्थ लुकेको छ, आफुले त्याग्न नसक्ने अनि अरुलाई त्याग गर्नुपर्छ भन्ने कस्तो बिडम्बना? कस्तो क्रान्तिकारी ? आफु अगी बढने रे, अरुलाइ अगाडि बढन नदिने रे, बिरोधीले भनेको हुबहु मान्ने रे कठै ! क्रान्तिकारी सिद्धान्त रक्षात्मक अवश्थाको कुरा गर्छौ तिमी, फेरी स...
पुरा पढ्नुहोससुरेशकुमार पान्डेकहिले दुर्घटना कहिले अप्राध तस्विर उस्तै भयो, नेपाली जनताको किन होला तक्दिर उस्तै भयो। कुनै मर्छन खाडीमा कुनैलाई पल्टाउँछ गाडीहरू, अपठ्यारो बाटो थोंत्राछन वहान भिर उस्तै भयो। देश भ्रष्टचारमै लिप्त भयो महंगीको मार उस्तै छ, अब चल्दैन गुजारा...
पुरा पढ्नुहोसरबि पौडेल (पाण्डेचरी) चुनाव आयो साथि अब चुनाव सँगै बिकाश आउँछ चुनाव नजिकियो साथि अब बिकाश पनि नजिक आउँछ चुनाव आयो साथि अब चुनावसँग शिक्षा पनि आउँछ नेता चुनाव प्रचार गर्न आए साथि अब शिक्षामा पनि कमाल हुन्छ चुनाव आयो साथि अब चुनावसँगै स्वास्थ्यको...
पुरा पढ्नुहोस#विष्णु शर्मा (पाण्डेचरी) भारतबासी नेपालीहरुको, समस्याको समाधान तिमी । पहाड नै उठाउन सक्ने, बलवान् तिमी ।। अबिरल बर्षाको, पक्को अोत तिमी । राम्रो कामको निम्ति , प्रेरणाको स्रोत् तिमी ।। शोषित जनताको मुक्तिका सामाग्रीको, अथक अनन्त सबारी तिमी । चैत्र बैशाखको चर्को घाममा, सफा सितल छहारी...
पुरा पढ्नुहोसहेम विजी १. झुट्ट आश्वासन चुनावमा अब बोल्न नगर भुल्दैनन् कोही गुलिया पोका खोल्ने नगर थाहा छ बर्षौं बर्ष देश लुटी-लुटी खाएको जनता झुक्याएर बिषमा दुध घोल्ने नगर । २. रक्सी मासु र पैसामा भोट किन्न नखोज गाउँको जुठे बाठो भयो भोट...
पुरा पढ्नुहोसहेम बिजीतिम्रो अनुहारमा एक चिम्टी पनि नैतिकता देखिएको छैन सारा अनुहार भरिएको छ चरित्रहीन अनैतिकताले तिमी संग ईज्जत ईमान्दारीता र ईमान एक चिम्टी पनि बाँचेको छैन त्यसैले जनता संग कसरी माग्छौँ मत । युगौं युग देश डुबाएर तिमी मात्र किनारमा उत्रियौं राष्ट्र जलाएर आगो ताप्यौं तिमी आफ्नो स्वार्थी आसा र आकांक्षा भरिपूर्ण...
पुरा पढ्नुहोसभुपाल ठाडाबादरले रुखको हाँगो हल्लाए जसरी मूल घरको खाँबो हल्लाउथ्यो उखेलेर फाल्न खोज्थ्यो वल्लो पल्लो छिमेकिसित साउती माथ्र्यो आफ्नै घरमा ह्याथु गर्दै थुक्थ्यो र त, अन्ततः घरबाटै निश्कासित भएको थियो कान्छो भाई घरवारविहीन बन्यो बाहिर बाहिर कता-कता रन्थनियो फेरि मूल घरमै फर्कि आउनलाई नाक पनि...
पुरा पढ्नुहोसरबि पाैडेल ,पाण्डेचरी सरकार सञ्चालन मा सधैं उनै नेताहरू भए जनता ले नि पटकपटक तिनै लाई भाेट दिए गरेनन पुराना नेताहरू ले जनताको भलाे एकपटक राम्रो ब्यक्ति लाई जिताए हुन्छभलाे ब्यबस्थामा फर्कि फर्कि तिनै टाउका हरु छन खसी काे टाउको...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी) भारतबासी नेपालीहरुको, समस्याको समाधान तिमी । पहाड नै उठाउन सक्ने, बलवान् तिमी ।। सबैको मार्गदर्शक , मुल प्रबाह तिमी । ब्यबहारिक पक्षका , अथाह तिमी।। अबिरल बर्षाको, पक्को आोत तिमी । राम्रो कामको निम्ति , प्रेरणाको स्रोत तिमी ।। शोशीत जनताको मुक्तिका सामाग्रीको, अथक अनन्त...
पुरा पढ्नुहोस









