कविता / गजल
#केबल बिनाबीतोसिमाहरुको नाममा तिमीलाई लाग्दो हो गणतन्त्र राजनले गद्दी त्यागेर या वनवास गएर आएको हो तिमीलाई लाग्दो हो गणतन्त्र मेची देखी महाकाली सम्म को पदयात्राले आएको हो तिमीलाई लाग्दो हो गणतन्त्र एलवडी मा बिएरको नसामा रातो र चन्त्र सूर्य गितमा झुम्ने युवाहरुको जोसले आएको हो तिमीलाई लाग्दो हो गणतन्त्र न्यूयोर्कको वर्गर...
पुरा पढ्नुहोस#विष्णु शर्मा (पाण्डेचरी) जनताले केन्द्र देखि स्थानिय तहसम्म सरकारलाई पाल्नुपर्छ। उनलाई दुख पर्दा सरकार रमिते बन्छ उनीहरुले नै अकालमा ज्यान फाल्नुपर्छ।। प्रेम प्रसाद आचार्य नामक नागरिकले सरकारी अफिस अगाडि आत्मदाह गरे। उपचारको क्रममा उहीँ दिन कठै अस्पतालमा तड्पी तड्पी मरे।। सरकार भनेको यस्तो...
पुरा पढ्नुहोसखिमराज चालिसेकर्ण प्रिय बाणी बोल जगको सर्वत्र हित गर। उर्जा र शक्ति दिने जिवनको रंगिन गित भर।। राम्रो प्यारो काम गर जिवनमा सधै उर्जा भर। कालको जेठो कान्छो छैनौ धर्तीमा राम्रो काम गर।। माटोमा मिसिने मनुज हामी यो...
पुरा पढ्नुहोसविष्णु शर्मा (पाण्डेचरी) चुनाब आउँछ थोरै लाग्छ जनतालाई अग्रगामी सरकारको आस। कुनै आशा पूरा हुन्नन् उल्टै जान्छ उनको सास।। जे जसरी भए पनि चाहिने सबलाइ सत्ता। बाच्न गार्हो भो नेतागणलाइ नभएमा भत्ता।। केही नया युवा ल्यायो जनादेशले छानी। उनैलाई पहिला हतार भयो सरकारमा जानी।। केही गर्छन् कि...
पुरा पढ्नुहोसरवि पौडेल ओत बस्ने बाँस छैन एक छाक खाने गास छैन शाषकले जनताको काम गर्छ भन्ने आश छैन जुन सरकार आए पनि जनताको आएन महंगी र भ्रष्टाचारले बस्न खान भएन नदी बेचे सीमा बेचे, बेचे गिट्टीबालुवा पनि सुन्दर देश नेपाललाई...
पुरा पढ्नुहोसजुना चालिसे – चंडिगढ आतुर हुन्छ समाज पेटमै छोरा-छोरी चिन्न । पुरुष प्रधान समाज यो सारै गाह्रो छ भिड्न।। हजार सवाल उठाएर बाच्न बाध्य छ नारी । क्रान्ती ज्वाला दन्काउ अब नपरौं पछाडि नारी।। हजारौं गल्ती गर्ने पुरुष हिडने...
पुरा पढ्नुहोसरवी शर्मा (पाण्डेचरी)यमसिसि शुरु हुन नपाउदै जनतालाई तर्साउन थालियाे नेपाल यस्तो क्रीडा स्थल भयाे देशमा किन अन्तर्राष्ट्रिय एजेन्टहरु राखियोजवरजस्त हड्पेका छन जनताको जग्गा अर्कैकाे मतियार बने नेपाली पुलिस पनि के दिनु छ र जनता लाई किन धम्काउछाै रक्षा गर्ने नै...
पुरा पढ्नुहोसप्रेम गाएक, पोखराहिजो गुहार माग्दै आयो आज अंगालो हाल्न गयो। “””””””””” गर्निलाई भन्दा देख्निलाई लाज भयो।यता खाना खायो उता गाना गायो। उ स्वार्थि हो जता अवसर पायो उतै र्याल चुहायो।कैले उ नठिक भन्छ कैले यो नठिक भन्छ। कैले त्यो नठिक भन्छ कैले जस्लाई...
पुरा पढ्नुहोसनागरिकता बनाएँ बनाएँ राहदानी म पनि जान्छु अब खाडीको बालुवाखानी तेरो भरमा मेरो घर चलेन सरकार म दीन–दुःखीको अब तँलाई के दरकार ! पुर्खा कहिले लाहुरे बने, कहिले हाड घोट्न काला पहाड गए मैले पनि अब उनीहरूकै पाइला पछ्याउने भएँ । रेमिट्यान्स पठाऊँला,...
पुरा पढ्नुहोस#बालाराम तिमिल्सीनाहे देशका युवा हो आँधी बनेर आऊ ! पुग्ने समाजवादमा बाटो खनेर आऊ ! ढालेर कालरात्री रक्तिम प्रभात ल्याउन ! एउटा नवीन सूर्य साथमा लिएर आऊ ! हे देशका युवा हो……!फर्की चिहानबाट आइरहेछ लास त्यो लासबाट केही राख्नु...
पुरा पढ्नुहोस








