रोहतकमा मूल प्रवाहको संगठन निर्माण

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पुराना बस अड्डामा नगर समितिका अध्यक्ष सुभाष गौतम र धर्म सुनारको पहल तथा बिशेष उपस्थितिमा ९ सदस्यीय टोल समिति निर्माण गरिएको छ ।

जजसमाः अध्यक्ष– रामशरण गुरुङ, सचिव– राजकुमार गुरुङ, कोषाध्यक्ष– जग बहादुर गुरुङ सदस्यहरुमा क्रमसः शमशेर गुरुङ, न्याउरे गुरुङ, वैकल्पिक सदस्यमाः बुद्धीलाल गुरुङ, लालबहादुर गुरुङ, सल्लाहकार सदस्यमाः पदम गुरुङ र उषा कुमारी गुरुङ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार