राजनीति

कम्युनिस्टजस्तो कम्युनिस्ट बनेर जिम्मेवारी पूरा गरौँ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले सही अर्थमा कम्युनिस्ट बनेर देश र जनताको अगाडिका समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख ९ गते मङ्गलबार विशेष वक्तव्य जारी गर्दै सो धारणा...

पुरा पढ्नुहोस
जनजाति र समता केन्द्रीय कार्यालयले मनाए अड्तिसौँ स्थापना दिवस

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजको केन्द्रीय कार्यालयले आफ्नो अड्तिसौँ स्थापना दिवस संयुक्त रूपमा मनाएका छन् । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपनमा २०८२ वैशाख ३ गते बुधबार सो कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले सङ्घीयताको विरुद्धमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राजधानीकेन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख १ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो...

पुरा पढ्नुहोस
चेन्नै पश्चिममा मूल प्रवाहको एरिया भेला

चेन्नै । चेन्नैको कोयम्बेडु एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिसौँ सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतिथ्यमा अप्रैल ६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
पाँच दिनसम्म संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चा काठमाडौंमा जुट्यो

पाँचौं दिन : प्रतिगमन हुन नदिऔँ, सङ्घीयता खारेज गरौँ : केसी काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन हुन नदिँदै सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१...

पुरा पढ्नुहोस
सर्वदलीय बैठकमा केसीको प्रस्ताव : गणतन्त्र जोगाउन संघीयता खारेज गरौँ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्ने बताउनुभएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको सर्वदीय बैठकमा अध्यक्ष केसीले यस्तो धारणा राख्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर...

पुरा पढ्नुहोस
उच्च क्रान्तिकारी र मानवीय चिन्तन प्रणाली

मोहनविक्रम सिंह ## प्रस्तुत उपन्यास ‘कामरेड जलजला’ वास्तवमा के हो वा कुन प्रकारको उपन्यास हो ? त्यसबारे केही भन्नु मेरा लागि सजिलो छैन । उपन्यासमा विभिन्न प्रकारका कथावस्तु, प्रेम, कथा वा घटनाक्रमको उल्लेख हुन्छ ।...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरलाई एकतावद्ध हुन मसालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षाका लागि एकतावद्ध भएर संघर्ष गर्न आह्वान गरेको छ । शुक्रबार (२०८१ चैत १५ गते) राति प्रेस वक्तव्य प्रकाशित गरी मसालले ‘राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नलाई...

पुरा पढ्नुहोस
राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुनेछ : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ । चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत...

पुरा पढ्नुहोस
सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस