समाचार
सुरेशकुमार पाण्डे अहिले भारत, नेपाल लगायत पुरै दुनियाँ कोविड १९ को महामारीमा परेको छ । यो महामारीका कारणले दुनियाँ भरि छरिएर रहेका प्रवासी श्रमजिविहरुको अवस्था चिन्ताजनक छ । यो कोरोनाको बिश्वाशिलो उपचार अहिलेसम्म कुनै देशले...
पुरा पढ्नुहोसइरोडा । आज आम रूपमा नेपाली मजदूरहरू बेरोजगारी मात्र हैन रोग भोक र शोकको शिकार बन्दै गइरहेका छन् । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत ईरोड...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लकडाउनका कारणले रोजीरोटी गुमाएका सम्पूर्ण भारतस्थित नेपालीहरुलाई स्वदेश भित्र्याउन सरकार गम्भीर बन्नु पर्नेमा जोड दिनुभएको छ । सांसद पौडेलले सोमबार सम्पन्न “संघीय संसद राज्यका निर्देशक सिद्धान्त नीति...
पुरा पढ्नुहोसनयाँ दिल्ली । वैश्विक महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरण बन्दै अवस्थामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रेस वक्तव्य जारि गरेको छ । वक्तव्यमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्व सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सका विचार अहिलेको सन्दर्भमा झनै सशक्त बन्दै गएको बताउनुभएको छ । २०३ औं मार्क्स जयन्तीका अवसरमा नेकपा (मसाल) केन्द्रीय...
पुरा पढ्नुहोसकुल बहादुर वगाले, जालन्धर जब माटोले बनेको घैटोबाट पानी रसायको हुन्छ, त्यो घैटोको आफ्नो वेवसी हुन्छ, तर वेवस व्यक्तिबाट हामीलाई र उसलाई जिन्दगीको कम्जोर तर अनिवार्य पक्षको ज्ञान पनि मिल्दछ । मानिसको समस्या उसलाई यो...
पुरा पढ्नुहोसकाठमाडौं । गण्डकी प्रदेशसभा सांसद पियारी थापाले लकडाउनले मात्रै समस्याको समाधान नभएको भन्दै कोरोना परीक्षणको दायरा बढाउन माग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापाले लकडाउन (बन्दाबन्दी) ले मात्रै कोरोना संक्रमण नरोकिएकोले परीक्षणको दायरा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले विदेशस्थित नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन पहल गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ती जारी गरि भारतमा रहेका नेपालीलाई स्वदेश ल्याउन...
पुरा पढ्नुहोसकिन्नोर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण र त्यसलाई रोक्न भारतमा सरकारद्वारा लगाइएको लकडाउनका समस्याका बीच पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जनतालाई सहयोग पुर्याउने कार्य गर्दै आईरहेको छ ।यसै बीच...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे आज भन्दा दुई सय बर्ष पहिले जन्मिएका कार्ल हेनरिख मार्क्स सारा जीवन भ्रमको बिरुद्धमा वास्तबिकताको लागि लडे । उनैले यो मानव समाज बिकासको वैज्ञानिक पद्धतिलाई खुट्टाले टेकेर उभिन सिकाए । मार्क्सले प्रतिवादन गरेको...
पुरा पढ्नुहोस