समाचार
लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति र अखिल भारत नेपाली विद्यार्थी संघ लुधियाना नगर समिति सचिव एवं एडवोकेट ललिता पोखरेलको पहलमा निरन्तर मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको सहयोगमा जरुरतमन्द...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम कार्यक्रम अडियो कन्फ्रेंस मार्फत गरिएको छ । बिगतका वर्षहरुमा जूलूस सहित कार्यक्रम गर्दै आएता पनि यो...
पुरा पढ्नुहोसचंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित चण्डीगढ नगर समितिको आयोजनामा विडियो कान्फ्रेसिंग मार्फत मजदुरहरुको महानपर्व अन्तर्राष्ट्रिय मजदुर दिवशको अवसरमा मजदुर आन्दोलनको ऐतिहासिक महत्ववारे विचार प्रस्तुति सहित सम्पन्न...
पुरा पढ्नुहोसमहेन्द्र बस्यालभारत सरकारले कोरोना भाइरसको बढ्दो स्थितिलाई मध्ये नजर गर्दै लकडाउनलाई केही खुकुलो गरी १७ मइसम्म बढाएको छ, तर कोरोनाको रेसीयो तय गर्न देशलाई ३ तहमा बिभाजन गरेको छ । (i) रेड जोन, (ii)...
पुरा पढ्नुहोसबाबाको सम्पत्ति बेचि पढेर खाशै कुनै काम भएन सरकार डिग्रीको सर्टिफिकेट बोकी हिडे पनि दाम भएन सरकार । खाली खोक्रा भाषण गर्ने गर्छौं सधै चुनाव आउँदा खेरी रोजगार सिर्जना गर्ने कुनै पनि तामझाम भएन सरकार । घरदेखि बेघर...
पुरा पढ्नुहोसदाङ । १३१ औं मे दिवस दाङमा भिडियो कनफरेन्समार्फत मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला समिति दाङका आयोजनामा मनाइएको मे दिवसमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता भरत...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोना भाइरसबाट सिर्जित समस्याका कारण समाजमा नयाँ अन्तरविरोधको सिर्जन हुन लागेको बताउनुभएको छ । नेकपा (मसाल) काठमाडौं जिल्ला समितिले १३१ औं मे दिवसका अवसरमा आयोजना...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोस–समीर सिंहश्रमजीवी जनताको हक र अधिकारको पक्षमा विश्वभरि नै विभिन्न प्रकारका संघर्षहरु हुँदै आएको गौरवमय इतिहास छ । त्यसप्रकारका संघर्षहरुका कारण नै विभिन्न प्रकारका परिवर्तनहरु पनिहुँदै आएका छन् । विभिन्न प्रकारका विभेद र शोषणहरुको...
पुरा पढ्नुहोसकाठमाडौँ । १३१ औँ मे दिवसको अवसरमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) ले शुभकामना व्यक्त गरेको छ । लकडाउनका कारण भव्य रूपमा मे दिवस मनाउने पूर्व योजना कार्यान्वयन गर्न नसकिएको भन्दै अन्टुकले प्रेसवक्तव्य...
पुरा पढ्नुहोस