समाचार
किन्नोर, २६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत पियोमा ३५ घर परिवारलाई राहत वितरण गरिएको छ । स्मरण रहोस् मूल प्रवाहको पहल र स्थानीय...
पुरा पढ्नुहोसआर.के. दत्ताआगरा । वर्तमान समयमा प्रकृतिको सबै भन्दा विवेकशील प्राणी मनुष्यको जीवनमा विश्वव्यापिरूपले फैलिरहेको महामारी कोरोना वायरस (कोविड –१९) ले उत्पन्न विश्व महासंकटमा प्रवासी जीवन यापन गर्न बाध्य भएका नेपाली जनमानसको अति दयनीय अवस्थाको...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेप्राय सबैजसो कल कारखानाहरुमा ताला लगाईएको छ । मजदुरहरू काम बिहिन छन् । मजदुरहरुसँग जीवन धान्ने श्रोत औजार भनेको आफ्ना यि दुई हात बाहेक के हुन्छर, तर आज यो लकडाउँने गर्दा त्यो पनि...
पुरा पढ्नुहोसजनक पौडेलविश्व करोना भाईरस् (कोभिड १९) ले हायल कायल छ । विश्वका शक्ति राष्ट्रहरु जहाँ प्रचुर मात्रामा टक्नोलोजी र प्रविधिहरु विकाश भएको छ । विभिन्न तह र तप्काका वैज्ञानिकहरु पनि प्रयाप्त छन् र पनि...
पुरा पढ्नुहोसकिन्नोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत पियो र सांगलामा करिब ११४ घर परिवारलाई राहत स्वरुप राशन व्यवस्थापन गरेको छ । स्मरण रहोस् रिकङ...
पुरा पढ्नुहोससुरत । अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) को महामारीले गर्दा सम्पूर्ण मानव जाति नै भय र त्रासको वातावरणमा छ । दैनिक रूपमा बढ्दो अवस्थामा रहेको संक्रमण एवं मृत्युदरले स्वास्थ्य सेवा एवं प्रशासनिक सेवा...
पुरा पढ्नुहोसकाठमाडौं । ओली वा उनको सरकारले अपनाएका कतिपय नीति र कार्यशैली ठिक नभएको राष्ट्रिय जनमोर्चाले बताएको छ । पार्टी अध्यक्ष चित्र बहादुर केसीले शुक्रबार एक विज्ञप्ती जारि गरि अध्यादेशहरु जारी गर्ने सवाल, गुठी विधेयक,...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे पिठ्युँमा भारी र काखमा नानी बोकेर, बिताए आमाहरुले जिन्दगानी बोकेर । बिहान ढिकि झाँतो र घाँस दाउरा गर्दै, पाल्छन नगरि कुनै आनाकानी बोकेर । नाङ्गा खुट्टा पसिनामै आफु भिजेर पनि, सम्हाले आफ्नै प्राण जस्तै ठानी बोकेर । बाबाले दिन...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा म त फर्कनलाई घर नभएकाे मजदुर पुल मुनि बितिरहेछ मेराे जीवन ! यसै पुलमुनिबाट देखिरहेछु काेराेनाकाे कहरले घर सम्झेर फर्किनेहररूका लाम तिनीहरू सडकमा हिड्दै गर्दा एक दुई छाक भाैकै भएर के फरक पर्छ र ? एकदुई दिन अफ्ट्यारो बेहाेर्दैमा अात्तिनु नै...
पुरा पढ्नुहोसदेवनारायण पोखरेलकोराना भाईरसले वर्तमानमा संकट जति लम्बिंदो छ, त्यही रूपमा परिस्थिति हामीले सोंचेभन्दा कठिन र जटिल देखिएको छ । खास गरी, कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको ‘लकडाउन’ लाई हाम्रो मुलुकको सरकारले बढी यान्त्रिक...
पुरा पढ्नुहोस