समाचार

५७औं परिसम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं । ‘भाषालाई विशेषगरेर भाववादी, अध्यात्मवादी र मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण हुँदै आएको’ बताउँदै भाषाविज्ञ प्रा.डा.देवीप्रसाद गौतमले ‘भाषा, विचारबाट अलग हुन नसक्ने बताउनुभयो ।’ प्रगतिशील लेखक सङ्घको मार्क्सवादी दृष्टिमा भाषा बिषयक २०७९ भाद्र ३ गते...

पुरा पढ्नुहोस
चुनाव जित्नकै लागि पार्टीको एजेण्डा छाडेर गठबन्धन गर्दैनौँ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव...

पुरा पढ्नुहोस
नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि...

पुरा पढ्नुहोस
उचित सिट बाँडफाँट नभए जनमोर्चा गठबन्धनको पछि लाग्दैन : सचिव पुरी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले उचित तरिकाले सिट बाँडफाँट नभए गठबन्धनको पछि नलाग्ने स्पष्ट पार्नुभएको छ । बुधबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकपछि सचिव पुरीको यस्तो चेतावनी आएको हो । कार्यदलका सदस्यसमेत...

पुरा पढ्नुहोस
अंगीकृति र वंशजको नागरिकतामा समय सीमा तोकौं : पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले समय सीमा तोकेर मात्रै  अंगीकृत नागरिकता र वंशजको नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेकी छन्। नागरिकता विधेयक- २०७९ पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले खुला रुपमा अंगीकृत नागरिकता...

पुरा पढ्नुहोस
संघीयता खारेजीको माग गर्दै कालिकोटमा जनमोर्चाले बाल्यो मसाल

कालिकोट । राष्ट्रिय जनमोर्चा, कालिकोटले संघीयताको खारेजीको माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको छ । राजमोले संघीयता खारेजीसँगै नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतको खारेजीसहित महँगी भ्रष्टाचारविरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो । मसाल जुलुशपछि आयोजित कोणसभालाई राष्ट्रिय...

पुरा पढ्नुहोस
रोपडमा एरियाहरु पुर्नगठन

#खिमराज चालिसे, रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्धारा सञ्चालित एरिया सी र एरिया डिको पुर्नगठन भेला गरिएको छ । भेलामा मूलप्रवाहको संगठनात्मक पद्धती बारे प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सचिव...

पुरा पढ्नुहोस
महिला नेतृ सरिता भुसाल पितृशोकमा ।

#खिमराज चालिसे, चंडिगढ, प्युठान जिल्ला ऐरावती गाउँपालिका वार्ड नम्वर 1 डावरा निवासी ८४ वर्षिय बुबा घनश्याम अधिकारीको हिजो आफ्नै निवासमा भएको निधन पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समिति महिला विभाग...

पुरा पढ्नुहोस
मसालले भन्यो : नागरिकता विधेयक फिर्ता पठाउनु सकारात्मक, खारेज गर्न अपील

काठमाडौं । नेकपा (मसाल) ले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता पठाउनु स्वागतयोग्य भएको बताएको छ । आइतबार एक वक्तव्य प्रकाशित गरी मसालले सो विधेयक खारेज गर्न अपील समेत गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

काठमाडौं । विवादित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिनुभएको छ । विवादबीच संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतबार फिर्ता गरिदिनुभएको हो । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका...

पुरा पढ्नुहोस