सुदुर पश्चिमोत्तर

रोपडमा विद्यार्थी नगर भेला सम्पन्न

पंजाब राज्यको रोपडमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला डिसेम्बर ३०, २०२५ का दिन सम्पन्न भएको छ मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर सचिव मदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यार्थी संघको आवश्यकता...

पुरा पढ्नुहोस
बिकानेरबाट सम्पर्कविहीन उमा विश्वकर्माको खोजीमा मूल प्रवाह

आफ्‌ना दुई सन्तान छोरा–छोरीहरू र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन उमा विश्वकर्मालाई खोजीका लागि मूल प्रवाहले पहल गरेको छ । ३५ वर्ष उमेर रहेकी उमा भारतको राजस्थान राज्यको बिकानेरबाट डिसेम्बर १०, २०२५ का दिनदेखि...

पुरा पढ्नुहोस
जालन्धरमा मनाईयो १४७औँ स्तालिन दिवश

खिमराज चालिसे, चंडीगढ । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजनामा आज २१ डिसेम्बर २०२५ को १४७ औं स्टालिन जयन्ती मनाइएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो...

पुरा पढ्नुहोस
लुधियानामा मनाइयो स्तालिन जन्मजयन्ती

खिमराज चालिसे, चंडीगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च लुधियानाले विश्व सर्वहारा वर्गका महान नेता का. जोसेफ स्तालीनको १४७औँ जन्मदिवशको सम्पन्न गरेको छ। मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले उक्त कार्यक्रममा सम्वोधन गर्दै अन्तर्राष्ट्रिय स्तरमा रक्षात्मक...

पुरा पढ्नुहोस
चंडीगढ़बाट सम्पर्क बिहिन मिना बिकको खोजीमा मूल प्रवाह

खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन भएकी वर्ष 35 की मिना बिकको खोजीमा मूल प्रवाहले पहल गरेको छ। केहि समय देखि चंडीगढ़ सेक्टर ४३...

पुरा पढ्नुहोस
भारतको बिकानेरबाट हराएका दुई बालिकाको खोजीमा मूल प्रवाह

खिमराज चालिसे ## विकानेर (राजस्थान) । भारतको राजस्थान राज्यको बिकानेरबाट १९ सेप्टेम्बर २०२५ को राती ११ बजेदेखि बिकानेरस्थित गान्धी कलोनी, घर नम्बर २७८ कैलासपुरीमा भाडामा रहेको घरबाट दुईजना बालिकाहरू सम्पर्क बिहिन भएका छन् । दुबै बालीकाहरूको आजसम्म...

पुरा पढ्नुहोस
जालन्धरमा विद्यार्थी संघको नगर भेला तिजी समिक्षा सम्पन्न ।

खिमराज चालिसे चंडीगढ़ भारतको पंजाब राज्यको जालन्धरमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला एवं २०८२ को प्रगतिशील हरितालिका तिजको समिक्षा कार्यक्रम हिजो आईतवार 14 सेप्टेंबर 2025मा भव्य रुपमा सम्पन्न भएको छ। भेलाले शिखर गाहाको अध्यक्षतामा 21...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता शंकरलाल गौतमको श्रद्धांजलि सभा ।

खिमराज चालिसे चंडीगढ़, 15 सेप्टेंबर 2025 , भारतको हरियाणा राज्यको सिरसामा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रिय सदस्य एवं नगर कोषाध्यक्ष शंकरलाल गौतमको आज सोमवार 15 सेप्टेंबर 2025 को दाह-संस्कार पछि श्रद्धांजलि...

पुरा पढ्नुहोस
संगरुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न।

 खिमराज चालिसे चंडीगढ़,  भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाहको २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम मंगलवार २६ अगस्त २०२५ को सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक...

पुरा पढ्नुहोस
संगठित सशक्त आन्दोलनले मात्र प्रवासी नेपालीहरुको समस्या समाधान हुन सक्छ : त्रिभुवन भट्टराई

खिमराज चालिसे चंडीगढ़,३१ अगस्त २०२५  “संगठित शशक्त आन्दोलनले मात्र प्रवासी नेपालीहरुको समस्या समाधान हुन सक्छ” उक्त कुरा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले श्रीगंगानगरमा पदमपुर एरिया समितिको भेलाको उदघाटन गर्दै ३१ अगस्त २०२५ को सम्वोधनको क्रममा...

पुरा पढ्नुहोस