सुदुर पश्चिमोत्तर

दुर्गा नेपालीको खोजतलासमा सहयोग गरौं 

खिमराज चालिसे चंडिगढ, १८ अगस्त । हिमांचल राज्यको रिकांगपिओबाट १६ अगस्त २०२३ को आफ्ना तिन बालबालीका मध्ये दुई बच्चाहरु र श्रीमान छोडेर फरार दुर्गा नेपाली वर्ष २९ को खोज तलासमा मूल प्रवाह रिकांगपिओले तत्परता देखाएको...

पुरा पढ्नुहोस
जोहाहरनगर एरिया समितिको वार्षिक भेला सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत जोहाहरनगर एरिया समितिको वार्षिक भेला सम्पन्न भएको छ । सुखदेव रिजालको अध्यक्षता रेशम भण्डारीको सञ्चालन र राजेश न्यौपानेको स्वागत मन्तव्य दिनुभएको...

पुरा पढ्नुहोस
मूल प्रवाह रोपडका संस्थापक प्रजापतिको बिदाई

चन्डिगढ  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत रहेको रोपड नगर समितिका संस्थापक सदस्य एवम् नगर समितिका सक्रिय नेता प्रजापति सापकोटाको बिदाई गरिएको छ । संस्थापक नेता सापकोटालाई अगस्त १६, २०२३...

पुरा पढ्नुहोस
हिमांचल बाट लापत्ता नवराज बुढाको खोजीमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ । भारतको हिमांचल राज्यको रिकांगपिओ बाट २५ जुलाई २०२३ को लापत्ता जुम्ला जिल्लाका नवराज बुढा वर्ष ३५ को खोजी कार्यमा मूल प्रवाहले तिव्रता दिएको छ । कर्णाली जुम्ला जिल्ला, गर्ज्याङकोट गाउपालिका वार्ड...

पुरा पढ्नुहोस
संगरुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति र महिला बिभाग संगरुरको संयुक्त आयोजनामा प्रक्षिक्षण कार्यक्रम सम्पन भएको छ । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष खेमराज पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
हिसार नगर समितिको सुचना

वीर बहादुर बस्नेत नाम गरेको व्यक्ति ४ जुलाई २०२३ भारतको हरियाणा राज्यस्थित हिसार अनाजमण्डिमा मृत्युु अवस्थामा भेटिएका छन् । उनले हिसारमा वेटरपार्टी, पल्लेदारी तथा होटल लगायत विभिन्न मजदुरी गर्दै जिविका आर्जन गर्दै आएका तर विभिन्न...

पुरा पढ्नुहोस
नन्दलाल सापकोटा र शारदा सापकोटालाई स्वदेश विदाई

खिमराज चालिसे रोपड । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले समितिका सहसचिव नन्दलाल सापकोटा र महिला नगर विभाग सदस्य शारदा सापकोटालाई मूल प्रवाहले ससम्मान स्वदेश विदाई गरेको छ । नन्दलाल सापकोटाले १९९० देखि मूल...

पुरा पढ्नुहोस
लुटिएका नेपाली युवाको मूल प्रवाहले गर्‍यो उद्धार

खिमराज चालिसे, चन्डिगढ । भारतको हिमाचल राज्यको मनालीदेखि नेपालसम्मको यात्राको दौरानमा चन्डिगढमा लुटको सिकार भई बेबारिसे भएका युवक मेवाङ तामाङलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हरियाणाको करनालबाट उद्धार गरेको छ । उनलाई मूल प्रवाहका...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूल प्रवाहको एरिया भेला, २७ सदस्यीय समिति गठन

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरस्थित पुरानी आवादी एरियामा भेला सम्पन्न भएको छ । भेलाले कमला खड्काको अध्यक्षतामा २७ सदस्यीय एरिया समिति पुनर्गठन गरेको छ। मूल प्रवाहका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
हराएको खोज खबर

प्यूठान जिल्ला, प्युठान नगरपालिका १० मरनठाना ठाकुर टोला निवासी हिम बहादुर शाहका ४३ वर्षिय छोरा शुरज बहादुर शाह यहि ७ जुन २०२३ का दिन नेपाल घर फर्किने क्रममा युपिको गोण्डा रेल्वे स्टेशनबाट सम्पर्कविहिन भएका...

पुरा पढ्नुहोस