सुदुर पश्चिमोत्तर
हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम र संघीयता विरुद्ध राजधानी काठमांडौ केन्द्रित आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य एवं...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती रोपडको आयोजनामा हिजो ८ मार्च २०२५ को ११५ औं श्रमिक महिला दिवश एवं संघीयता बिरोधी राजधानी (काठमाण्डौ) केन्द्रीत आन्दोलनलाई ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको...
पुरा पढ्नुहोसविकानेर । राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रम एवं संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनको प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ । रचनात्मक कार्यक्रम सहित मनाईएको...
पुरा पढ्नुहोसपटियाला । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम रचनात्मक कार्यक्रम सहित मिडिया सेन्टर तर्कशील हालमा सपन्न भएको छ । सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष बिष्णु भुसाल प्रमुख...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रती प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाहका केन्द्रीय सचीव कुल बहादुर बगालेको प्रमुख...
पुरा पढ्नुहोसश्रीगंगानगर । भारतको राजस्थान राज्यको श्रीगंगानगरमा सडक दुर्घटनामा परी गम्भीर घाईते सुरज भुसाल वर्ष २४ को उपचारार्थ मूल प्रवाहले ८ मार्च २०२५ का दिन नेरु साठि हजार आर्थिक सहयोग गरेको छ। प्युठान जिल्लाको झिमरुक गाउँपालीका...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुर एवं महिला विभाग संगरुरको आयोजनामा आज ११५ औं श्रमीक महिला दिवस भब्य र शानदार रुपमा सम्पन्न भएको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर...
पुरा पढ्नुहोसअम्बाला । भारतको हरियाणा राज्यको अम्बालामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रम आज ८ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय महिला विभागकी सदस्य अन्जु सुवेदी, मूल प्रवाह सुदुर...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम एंव संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा आज ८ मार्च २०२५ को...
पुरा पढ्नुहोसचंडिगढ । भारतको चंडिगढमा मूल प्रवाहको आयोजनाम ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम र संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको छ । मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले गौरवमय...
पुरा पढ्नुहोस









