सुदुर पश्चिमोत्तर

दुर्घटना पिडित राजुलाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

चंडिगढ । भारतको पंजाब राज्यको मोहाली सेक्टर ८२ मा दुर्घटनामा परी गम्भीर घाईते राजु केसी वर्ष २६ लाई १ जुन २०२५ को मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले उपचारका लागि...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला प्यूठान, ऐरावती गाउँपालिका वडा नम्बर १ सिर्सेनी निवासी बलबहादुर गुरुङका छोरा, वर्ष ५५ का रोमबहादुर गुरुङ भारतको कानपुरस्थित चक्रपुर रोड, कानपुर–आगरा हाइवेबाट १९ मई २०२५ का दिनदेखि लापत्ता भएका छन् । निज रोमबहादुर...

पुरा पढ्नुहोस
बिकानेरमा मनाईयो १३६ औं मजदुर दिवस

बिकानेर । मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रिय समिति द्धारा संचालित बिकानेर नगर समितिको आयोजना मा १३६ औ मजदुर दिवसको सम्पन्न भएको छ । कार्यक्रममा सुदुर पश्चीमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रेल, महिला क्षेत्रीय सदस्य कमला पाण्डे, नगर...

पुरा पढ्नुहोस
हिसारमा जुलुससहित मजदुर दिवस मनाइयो

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलुससहित एक सय छत्तिसौँ मे दिविस मनाएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
चन्डिगढमा मनाइयो मे दिवस

चन्डिगढ । भारतको चन्डिगढमा एक सय छत्तिसौँ मे दिवस मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
हराएको खोजखबर

नाम-लोचन कुमार कुवर ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल उमेर-४८वर्ष हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल १३)-जालन्धर कपुर्थला ईन्डियाबाट। सम्पर्क नम्बर- नेपाल ९८५७६२३३१५ धर्म ब.कुवर, खोजी कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु। ...

पुरा पढ्नुहोस
हिसारमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

हिसार ।  अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच हिसारको आयोजनामा हिजो मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
भारतको चंडिगढमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा आज मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको टोल समिति गठन

चन्डिगढ । भारतको हरियाणा हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । हिसार नगर समितिद्वारा सञ्चालित सिटी एरिया समिति बीअन्तर्गत तेजा मार्केटमा अप्रैल १९, २०२५ का दिन सम्पन्न...

पुरा पढ्नुहोस
तयार भयो काठमाडौँकेन्द्रित आन्दोलनको कार्यतालिका

काठमाडौँ । सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित कार्यक्रमको कार्यतालिका तयार भएको छ । राजमो केन्द्रीय कार्यालयद्वारा २०८१ चैत २२ गते बागबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासचिव मनोज भट्टको सञ्चालनमा अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर...

पुरा पढ्नुहोस