पश्चिमोत्तर
भिवानी, ६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत विद्यानगर टोल समितिका अध्यक्ष सुरेन्द्रसिंह ठकुरी मातृ शोकमा पर्नुभएको छ । ठकुरीकी ममतामयी आमा जानुका देबि सिंहको आफ्नै निवास खप्तड...
पुरा पढ्नुहोसभिवाडी, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले हालै सम्पन्न दशौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य कृष्टी राईले भारतमा नेपालीहरुलाई...
पुरा पढ्नुहोसजयपुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले हालै सम्पन्न दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य बेलबहादुर रजालीले बाजा बजाएर या...
पुरा पढ्नुहोसफरीदाबाद । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको हक-हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं । भन्ने मूल नाराका साथ दशौं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको...
पुरा पढ्नुहोसफरीदावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर-मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको छ । भट्टले उद्घाटन...
पुरा पढ्नुहोसफरीदावाद, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिमा आर्थिक सहयोगको लागि आएको निवेदन अनुसार बागलुङ घर भएका ११ वर्षिय पियुसलाई ब्लड क्यान्सर भएर उपचारका लागि आर्थिक सहयोगका लागि...
पुरा पढ्नुहोसविकाश मल्लठकुरी, भिवानी १४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत विद्यानगर टोल समितिको बिशेष पहलमा टोल र नगर समितिको सयुंक्त आयोजनामा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगांव नगर समितिको आयोजनामा १०औ पश्चिमोत्तर क्षेत्रीय सम्मेलन प्रचार प्रसार भेला २६ मार्च २०२३ मा सम्पन्न गरिएको छ । उक्त भेला नगर समितिका अध्यक्ष रण बहादुर...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगांव नगर समितिद्वारा संचालित पूर्वी एरिया समिति अन्तरगत पर्ने सेक्टर १४ मा नगर सदस्य प्रकाश गतराजको पहल र नगर समीतिका सुरज गतराज समुन्द्र गौतमको विशेष...
पुरा पढ्नुहोसदिल्ली । अशोक वस्नेत र शंकर बस्नेत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँहरु दुबै जना करिब २२ वर्षदेखि प्रवासी नेपाली संघ, भारतमा कार्यरत हुनुहुन्थ्यो । २० मार्च २०२३...
पुरा पढ्नुहोस









