पश्चिमोत्तर

मूल प्रवाहको पहलमा नरबहादुर घर्ति मगर आफन्तको सम्पर्कमा

रोहतक । त्रिभुवन नगर पालिका धारापानी दाङ घोराहीका नर बहादुर घर्ति मगरको रोहतक पिजीआईमा उपचार भइरहेको थियो । उनको साथमा कोही पनि नभएको कारण मूल प्रवाह अलिख भारत नेपाली एकता समाजका कार्यकर्ताहरुबाट रेखदेख भइरहेको...

पुरा पढ्नुहोस
सडक दुर्घट्नामा नेपालीको मृत्यु

रोहतक, २४ मई । सुर्खेत जिल्लाको सौकुने गाउँपालिका वडा नं ७ का नवराज धमलाको छोरा बर्ष २२ का शिवराज धमलाको हिसार देखि नेपाल जाने क्रममा रोहतक मार्ग साप्लामा अज्ञात गाडिको ठक्करका कारण मृत्यु भएको...

पुरा पढ्नुहोस
आगरामा सदस्यता अभियानको आरम्भ

राजकमल दत्त आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति आगराले आज दिनांक २८ मई २०२३ का दिनदेखि २०२३ को सदस्यता अभियान आरम्भ गरिएको छ । नगर समितिका अध्यक्ष मिठु केसीको अगुवाईमा...

पुरा पढ्नुहोस
जयपुरमा मूल प्रवाहको टोल पुनर्गठन

जयपुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जयपुरमा टोल भेला सम्पन्न भएको छ । एकता समाज जयपुर उत्तर अन्तर्गत शास्त्री नगर र टाटा नगरको टोल समितिको भेला सम्पन्न भएको हो । केन्द्रीय सदस्य मोहन...

पुरा पढ्नुहोस
सुरेन्द्रसिंह ठकुरी मातृ शोकमा

भिवानी, ६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत विद्यानगर टोल समितिका अध्यक्ष सुरेन्द्रसिंह ठकुरी मातृ शोकमा पर्नुभएको छ । ठकुरीकी ममतामयी आमा जानुका देबि सिंहको आफ्नै निवास खप्तड...

पुरा पढ्नुहोस
भिवाडीमा सन्देश सभा सम्पन्न

भिवाडी, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले हालै सम्पन्न दशौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य कृष्टी राईले भारतमा नेपालीहरुलाई...

पुरा पढ्नुहोस
जयपुर उत्तर एवं दक्षिणद्वारा दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा

जयपुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले हालै सम्पन्न दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य बेलबहादुर रजालीले बाजा बजाएर या...

पुरा पढ्नुहोस
10औ पश्चिमोत्तर क्षेत्रीय सम्मेलन भव्यरूपमा सम्पन्न

फरीदाबाद । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको हक-हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं । भन्ने मूल नाराका साथ दशौं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको...

पुरा पढ्नुहोस
साम्राज्यवादको एजेण्ट रविले चुनाव जिते पनि पुनः चुनाव हुन्छ : भट्ट

फरीदावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर-मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको संयुक्त १०औं सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दिप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको छ । भट्टले उद्घाटन...

पुरा पढ्नुहोस
मूल प्रवाह फरीदावाद नगर समितिद्धारा आर्थिक सहयोग

फरीदावाद, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिमा आर्थिक सहयोगको लागि आएको निवेदन अनुसार बागलुङ घर भएका ११ वर्षिय पियुसलाई ब्लड क्यान्सर भएर उपचारका लागि आर्थिक सहयोगका लागि...

पुरा पढ्नुहोस