पश्चिमोत्तर
सितगङा ५ थारपाईला गल्दा, अर्घाखाँची बस्ने टोप बहादुर विकको माईलो छोरा प्रेम कुमार विक वर्ष ४८ का सुल्तानपुर मेन मार्केट एमजी रोड नई दिल्लीमा परिवारसँग बस्दै आएका थिए तर, दिनांक १ जुलाई २०२३ देखि...
पुरा पढ्नुहोसनिमराना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समिति अन्तर्गत एल.डी.का. टोल समिति गरिएको छ । पश्चिमोत्तर क्षेत्रीय वैकल्पिक सदस्य रोम बहादुर पुनमगरको विशेष उपस्थिति र नगर समितिका देवराज पुन, पूणर् प्रसाद...
पुरा पढ्नुहोसरोहतक । सितगंगा नगरपालिका वडा नं ६ का भिम बहादुर भाटकी श्रीमती बर्ष ४२ की पार्वती भाट २६ जुन २०२३ का दिन बिहान रोहतक बसपार्क देखि आफ्नो श्रीमानलाई भेट्न पञ्जाब लुधियाना जान भनी हिडेको...
पुरा पढ्नुहोसराजकमल दत्त आगरा, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराद्धारा सञ्चालित खन्दारी एरिया समितिको पहलमा एक अलपत्र महिलालाई आर्थिक सहयोग गरिएको छ । दाङ देउखुरी निवासी मंगले सुनारकी धर्मपत्नी...
पुरा पढ्नुहोसधर्म सुनार प्युठानी रोहतक । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ५ का चुरा बहादुर बिकका २८ मई २०२३ का दिन असामायिक निधन भएको थियो । उहाँको घरपरिवारमा आर्थिक स्थिति एकदमै नाजुक रहेको र छोरा पनि शारीरिक रूपमा...
पुरा पढ्नुहोसरेवाडी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रेवाडीले रोटरी क्लब रेवाडी रायल्सको तर्फदेखी नेपाली दिव्यांग व्यक्तिलाई व्हीलचेयर प्रदान गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय...
पुरा पढ्नुहोसविकाश मल्लठकुरी, भिवानी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ । राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध खारेजिको माग गर्दै विरोध सभा आयोजना गरिएको थियो ।...
पुरा पढ्नुहोसराजकमल दत्त आगरा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । विवादित एवं राष्ट्रघाती नागरिकता विधेयक राष्ट्रपतिद्धारा हस्ताक्षर गराई प्रमाणिकरण गरेका छन् । यस...
पुरा पढ्नुहोसजयपुर, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको आयोजनामा हालै राष्ट्रपतिद्वारा प्रमाणित गरिएको नागरिकता विधेयकको विरुद्ध विरोधसभा सम्पन्न भएको छ । बाबुराम थापाको सञ्चालन, सोम बहादुर...
पुरा पढ्नुहोसरोहतक । भारतस्थित नेपालीहरु बीच अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता नेपाली एकता समाजको पहलमा आत्माहत्या गरेकी भारती कुमालका परिवारलाई क्षतिपुर्ति पाएका छन् ।भारती कुमाल फरवरी २२ तारिखको...
पुरा पढ्नुहोस









