पश्चिमोत्तर
गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तरगत कन्है गाउँ टोल समितिको बार्षिक भेला सम्पन्न भएको छ । भेलामा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थिति रहेको थियो...
पुरा पढ्नुहोससुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ५ हाल हाल हरियाणाको गुडगावमा रहँदै आएका करन बहादुर रानी कि १९ वर्षीय छोरी जुनिता राना १८ अप्रेल २०२२ देखि लापत्ता भएकि छिन् । उनी घरपरिवारसँग कलेज जाने भनेर...
पुरा पढ्नुहोसभिवानी, १४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत विद्यानगर टोल समितिको आयोजनामा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान एवं संगठनको प्रचारात्मक कार्यक्रम भब्य र सान्दार रुपमा...
पुरा पढ्नुहोसगुडगांव, १० अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगांव नगर समितिको आयोजनामा आठौं अखिल भारत नेपाली एकता सम्मेलन संदेश सभा सम्पन्न भएको छ । राम बहादुर बि.क.को अध्यक्षता र घनश्याम कोईरालाको सञ्चालनमा...
पुरा पढ्नुहोसरोहतक, १० अप्रैल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिलाहरुको भेला गरी बिभाग गठन गरिएको छ । सिता परियारको अध्यक्षता र बल बहादुर बिकको संचालनमा सुरु भएको भेलामा पश्चिम...
पुरा पढ्नुहोसचितवन भारतपुर २६, दिव्यनगर निवासी धनवर गुरुङका छोरा टंक बहादुर गुरुङ विगत १८ वर्षदेखि सम्पर्क विहिन छन् । उनी सम्पर्क विहिन हुनुभन्दा पहिला गाजियावाद स्थित CMB Company मा काम गर्दै आएका थिए । विगत...
पुरा पढ्नुहोसआगरा । मूलत स्वर्गद्वारी, प्यूठान, नेपाल निवासी तथा वर्तमानमा लामो समयदेखि राम विहार कोलोनी, फेज ३, देवरी रोड, उखर्रा सैयद, निबासी करीब ५३ बर्षीय भगवान सिंह वर्मा उर्फ छोटु भाईलाई एकता समाज आगराले रु....
पुरा पढ्नुहोसरोहतक १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने महममा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । नगर समितिका का.वा. अध्यक्ष सुभाष गौतम र मोहन सिंह बिकको पहल...
पुरा पढ्नुहोसमेरठ, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत मेरठमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल एवं केन्द्रीय सदस्य तिलक पौडेलको विषेश उपस्थिति एवं नारायण प्रसाद शर्मा र जीवन शर्माको...
पुरा पढ्नुहोसनई दिल्ली, १३ मार्च । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले संगठनमा फूट पार्न खोज्नेहरुको दुष्प्रचारलाई परास्त गरेको समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ ।...
पुरा पढ्नुहोस