खोजि कार्यमा सहयोग गरौ !

प्युठान जिल्ला, झिम्रुक गाँव पालिका वडा नं 6 घुम्ठाटी भडारी पोखरा घर भएका कुल बहादुर केसीका छोरा बर्ष 37 का नारायण केसी भारतको हिमाचल प्रदेश सिमलाबाट 20 जुलाई, 2022 देखी हरायको हुदा, कही देख्नु भएमा नजिकको एकता समाज या निम्न नम्बरहरूमा सुचाना गरिदिन हुन अनरोध गरिन्छ ।
बिष्णु थापाः 00918949895949,
गिरू प्रसाद न्यौपानेः 9413514648,
त्रिभुवन भट्टराईः 8107481374

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार