हराएका शान्तराज गिरीको खेजी कार्यमा सहयोग गरौं ।

शान्तराज गिरी उमेर अन्दाजी ४४-४५ वर्ष ठेगाना :- सुनीलस्मृति गाउँपालिका वडा नम्बर २ खुङ्री, जिल्ला रोल्पा निवासी शान्तराज गिरी रोजगारीको सिलसिलामा भारतको तमिलनाडु राज्यको त्रिपपुर आएका थिए । उनी १५ डिसेम्बर २०२५ का दिन बिहान ६ – ७ बजेतिर आफ्ना सामान साथीको कोठामै राखी अचानक हराएका छन् । धेरै ठाँउमा खोज तलाश गर्दापनि आजसम्म उनको बारेमा केही जानकारी मिल्न सकेको छैन। यदि कुनै महानुभावले उनलाई कतै देखे या कुनै जानकारी भए मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय कार्यालय दिल्लीमा +919910535711 अथवा उपाध्यक्ष कपिल खनाल +91-7701971896, केन्द्रीय सदस्य मोहन गिरी जयपुर +91-9829363907, केन्द्रीय सदस्य बेलबहादुर रजाली जयपुर +91-9602931383, केन्द्रीय सदस्य चन्द्रबहादुर थापा चेन्नै +91-90940 56498 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार