समाचार
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप...
पुरा पढ्नुहोसविमल पोखरेल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले माघ ८ गते सुर्खेत पुगेर एउटा सभामा बोल्दै बालुवाटारमा सङ्घीयता खारेजीका लागि छलफल चलेको सार्वजनिक गरेका छन् । यदि शर्माले भनेजस्तै बालुवाटारमा सङ्घीयता खारेज गर्नेबारे छलफल चलेको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह राजावादीहरूले सङ्घीयतालाई खारेज गर्नुपर्ने माग गरिरहेका छन् । ओली सरकारमाथि पनि सङ्घीयतालाई खारेज गर्न खोजेको आरोप लाग्ने गरेको छ । ती दुबै कुराहरूप्रति हाम्रो दृष्टिकोण के हो ?त्यसबारे हामीले केही प्रकाश हाल्न चाहन्छौँ...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, २१ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित महिला नगर विभागकी सदस्य बिष्णा पांडेको हिजो वेलुका अचानक दुखद निधन भएको छ । दाङ जिल्ला, लमहि नगरपालिका वार्ड...
पुरा पढ्नुहोसचाँदनी हमाल आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन्, भएकाको अवस्था पनि घिटघिटो छ। विश्वको दोस्रो अर्थतन्त्र चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली निस्कन लागेको सन्दर्भमा नेपाली अर्थविद यो...
पुरा पढ्नुहोससुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा सञ्चालित सुरत नगर समिति अन्तर्गत कडोद्रामा टोल समिति गठन गरिएको छ । केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम, केरला २१ जनवरी । बेँगलोर कर्नाटकाको HBR Layou स्थित अपार्ट्मेन्टमा जागिर गर्दै आउनुभएका रमेशनाथ योगि कि श्रीमती कल्पना योगि बर्ष २६ कि यहि दिनाङ्क १५ जनवरी २०२१ का दिन राती करिब १०...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम केरला, 19 जनुवरि। जागिरको सिल सिलामा भारतमा अाउने नेपालिहरु अचानक लापत्ताहुने ज्यादति बड्दो छ। जैमिनि नगर पालिका ०२ बाग्लुङ्ग दमेक स्थाई बसोबास गर्दै अायका प्रेम परियार बर्ष २८ का रोजिरोटिको सिलसिलामा...
पुरा पढ्नुहोसविशाल थापा उमेर 14 सम्पर्क बिहिन 2019 अगस्ट बाट – हराएको स्थान बोडि कलब चुग्गी चोक जम्मु कस्मिर संका दिल्ली मा भएको । नेपाल घर बरागंगा नगर पालिका वार्ड नम्बर 10 मतिपुर कपिलवस्तु सम्पर्क नेपाल...
पुरा पढ्नुहोसकाठमाडौँ । अखिल नेपाल महिला सहितका चार महिला संगठनले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम बताउँदै त्यसको विरोधमा २०७७ माघ ६ गते राजधानीमा जुलस प्रदर्शनसहित सभा सम्पन्न गरेका छन् । सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला...
पुरा पढ्नुहोस