समाचार

जनताका र आफ्ना एउटै समस्या संझदै मूल प्रवाहका कार्यकर्ताहरु

कुलवहादुर वगाले/ जालन्धर । विश्व व्यापी रूपमा फैलिएको महामारी कोरोना भाईरस संक्रमणका कारण त्यसलाई रोकथामका लागि भारत सरकारद्वारा लगाइएको लकडाउन करिब ५१ दिन बितिसकेको छ । तर यो अवस्थामा भारतस्थित नेपालीहरुको अवस्था अत्यन्तै दयनीय एवं...

पुरा पढ्नुहोस
प्रवासी नेपालीहरु प्रति सरकार गम्भिर बन्ने कि ?

देवनारायण पोखरेलआज हामी नेपाली युवाहरुको बाध्यता र रहर दुबै बनेको वैदेशिक रोजगार अहिले गम्भीर संकटमा परिरहेको छ । कोरोना भाइरसको कारण करिब दुई महिनादेखि प्रवाशी नेपाली मजदुरहरु माथी कहर बर्सिरहेको छ भन्दा पनि हुन्छ...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा रोहतकमा पाचौं चरणको राहात वितरण

रोहतक, १५ मई । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको महामारी र त्यसलाई रोकथामका लागि गरिको बन्दाबन्दीले सर्वसाधरणको साँझ विहानको छाक टार्न समेत समस्या परिरहेको छ । आफ्नो वतन जान पनि कुनै नसक्ने...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरुलाई भ्रम नपर्न मूल प्रवाहको आग्रह

नयाँ दिल्ली । नेपाली श्रमिकहरुको अवस्था झन भन्दा झन दयनीय बन्दै गएको र पटक–पटक नेपाली दूतावास, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरि एवं समय समयमा फोनमा वार्ता गर्दा पनि सरकार र सरकारको सम्बन्धित निकायबाट...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हैदरावादमा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत लकडाउन र कोरोनाको महामारीले गर्दा बिचल्लीमा परेका नेपालीहरुलाई राहत बिररण गर्ने कार्य जारी नै रहेको छ । यसै क्रममा जुब्लिहिल्स एरिया...

पुरा पढ्नुहोस
गजल : भोकै बसेको हुँ सरकार

आर.एल. संगिताधेरै भौतारिए स्वदेश रोजगार नपाएर विदेश पसेको हुँ सरकार । घर परिवारसँगै कैयौं रात दिन भोकभोकै बसेको हुँ सरकार ।। खुशी किन्छु भनि खाडी मुलुक मृत्युसँग सम्झौता गरे आज । चढ्दाचढ्दै केही उपाय नलागेर ओराली झरेको हँु...

पुरा पढ्नुहोस
समाजवादी समाजका नागरिक

जनक विसिदास युगमा दास मालिक ठुलो मान्छे हुन्थे । सामन्ती समाजमा सामन्तहरुले धाँक र ठाँटबाठको लागि आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्दथे । वर्तमान पुँजिवादी समाजमा नाफा कमाउने होडबाजि चलिरहेको छ । जुनसँग धेरै पुँजि...

पुरा पढ्नुहोस
कायरहरु

रबि पाैडेल,  पाण्डेचेरीतिमी कायरहरु तिम्रो मुटु थरथरि कामिरहेकाे छ । तिम्रा हातखुट्टा हरु थुरथुर हल्लिरहेका छन तिम्रो छाति डरले भड्किरहेकाे छ तिम्रा अाँखा हरु ले डरकाे भाब पैदा गरेकाे छ । सत्ता गुम्ने डरले कुर्सी गुम्ने डरले तिमी एक शब्द पनि बाेल्न सक्दैनाै तिम्रो सत्तास्वार्थले तिम्रो मन नै खाेक्राे...

पुरा पढ्नुहोस
भारतस्थित नेपालीहरूको सबैभन्दा बढी बिजोग छ : केसी

प्रकाश थापा मगर काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी बिजोग भारतस्थित नेपालीहरूको भएको बताउनु भएको छ । ‘भारतले रेलबाट ल्याएर बोर्डरमा छोडिदिन्छ’ उहाँले भन्नुभयो– ’अब बिजोग सुरु हुन्छ नेपालीहरूको...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हैदरावादको विभिन्न स्थानमा राहत वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत राहत बितरण गर्ने कार्य जारी नै छ । मूल प्रवाहको क्षेत्रीय समितिको तर्फबाट कपिलवस्तु घर भएका हाल हैदराबाद को अमीरपीट...

पुरा पढ्नुहोस