समाचार

मूल प्रवाहद्वारा लुधियानामा राहात वितरण

लुधियाना, २१ अप्रेल । नेपालको अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रवासी नेपालीहरू आज असाह्य भएका छन् । रोजगारीको लागि अनेकौं कष्ट सहेर भारतका विभिन्न शहरमा रेस्टुरेन्ट, ढावा (सडक होटल), पिजी, क्यान्टीन आदिमा नोकरी...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा भिवानीमा ५०० किलो चामल सहित विभिन्न राहत वितरण

भिवानी । विश्वव्यापी कोरोनाभाइरसका कारणले सर्वव्यापी दुष्प्रभाव श्रृजना गरेको छ । यस संक्रमणको औषधी भेटिएको छैन, जसले गर्दा दिनानुदिन भयावह र आतंकको अवस्था बढ्दै गएको छ ।लकडाउनको कारणले भारतका विभिन्न शहरमा सिजनल नोकरी गर्ने,...

पुरा पढ्नुहोस
नाटक: प्रदेशी

गिरीप्रसाद बुढापात्रहरूः– बुढो मान्छे :– आस्थाको अथक यात्री चिरायु : बुढो मान्छेको उत्तराधिकारी सुनमायाः– चिरायुको श्रीमती छोराः– चिरायुको छोरा छोरीः– चिरायुकी छोरी रातो टोपीवालाः– सुराकी, भ्रष्टाचारी जुवाडेहरू,भ्रष्टाचारीहरू, प्रहरीहरू, किसान, महिला, युवा, मजदुर अन्य जनसमूह आदी । स्थानः–चिरायुको...

पुरा पढ्नुहोस
राजमो नवलपुरसमेतको सहभागितामा राहत वितरण

कावासोती । कोरोना भाइरसको सङ्क्रमणका कारण लगाइएको लकडाउनमा समस्या परेका विपन्न तप्कालाई राष्ट्रिय जनमोर्चा नवलपुरसमेतको सहभागितामा राहत वितरण गरिएको छ । राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले दिनुभएको जानकारीअनुसार स्थानीय प्रशासनको समन्वयमा राजमोसमेतको सहभागितामा ४५...

पुरा पढ्नुहोस
कठै ! जीबन कस्तो कठीन भो

जुना चालिसेहाहाकारसंगै आयो भन्छन् महामारी आयो विश्वव्यापी महामारी कोरोना भाइरस पो आयो संसार भरका मानव जातिमा भयत्रास छायो प्रवासिएका मजदुरहरुमा संकट झनै छायो । सामाज्यवादको हुंकार टुट्यो दर्दनाक भयो पुजीवादी संरचना पनि तारतार हुने भयो मुक्तीकामी जनतालाई दुइछाक नि टार्न...

पुरा पढ्नुहोस
हामी प्रवासीहरुप्रति सरकार कहिले सम्वेदनशिल होला ?

त्रिभूवन भट्टराईअहिले नेपालको सरकार कम्युनिष्ठ सरकार हो भन्ने हल्ला नेपालमा त छ छ, दुनियाँ भरि निकै फैलाइएको छ । स्वयं सरकारले पनि आफुलाई समाजवाद उन्मुख सरकार भन्दै दशहात कुर्लिन्छ । अहिले ब्यापक रुपमा देखिएको...

पुरा पढ्नुहोस
वापीमा धामी र गुरुङ राहतको लागि अगाडि आए

वापी पूर्व । सिलवासा, दमन, वापीपुर्ब, वापी पश्चिम र सरिगाम लगायत ५ वटा नगर अन्तर्गत रहेका नेपाली श्रमिकहरुलाई खानाको कठिन भएमा पवन गुरुङ्ग र भुवन सिंह धामीले व्यवस्था मिलाउने क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले हामीलाई...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा चेन्नईमा राहत वितरण

चेन्नई । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र भारत सरकारद्वारा लगाइएको लकडाउनका कारण ठूलो संख्यामा श्रमजिवी वर्गले बेरोजगारीको मार खेप्नु परिरहेको छ । यो महामारीका कारण भारतमा पनि २४ मार्चदेखि ३ मईसम्म...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा धमाधम राहत वितरण

रोहतक । विश्वस्तरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९)ले यतिवेला मानव जातिलाई रोगको साथसाथै भोकसँग पनि निकै गम्भिरतापूर्व संघर्ष गर्नु पर्ने वाध्यात्मक परिस्थिति उत्पन्न गराएको छ ।समाजमा विद्यमान गरिखाने र बसी खाने दुबई...

पुरा पढ्नुहोस
पवन र कृष्णद्वारा राहत वितरण

दमन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दमन नगर अध्यक्ष शेर बहादुर बिकले दिनएको जानकारी अनुसार दमनमा १० रुममा बस्दै आएका करिब ६० जना नेपाली श्रमिकहरुलाई खानाको व्यवस्था गरिएको छ । सो...

पुरा पढ्नुहोस