समाचार

हरियाणा रोहतकमा एक नेपाली युवकले गरे आत्महत्या

धर्म सुनार प्युठानी रोहतक, १९ दिसम्बर । रोहतकको दिल्ली रोडस्थित कोप्टन बारमा काम गर्ने रामसिंह मदईले आत्महत्या गरेको स्थानीय प्रशानसले बताएका छन् । बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं ८ दोरा निवासी राम सिंह मदईले १९...

पुरा पढ्नुहोस
कोयम्बटोर नगर अध्यक्ष रेशम बहादुर थापा हामी बीच रहनुभएन

कोयम्बटोर, १९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं कोयम्बटोर नगर समितिका अध्यक्ष रेशम बहादुर थापाको दुखद निधन भएको छ । वहाँको पारिवारिक श्रोतका अनुसार वहाँलाई...

पुरा पढ्नुहोस
प्रदेश तुरुन्तै खारेज गर्नुपर्छ : चित्र बहादुर केसी

शंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेश नेपाली जनताहरुको हितमा नरहेको ठकुवा गर्दै तुरुन्तै खारेज गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ...

पुरा पढ्नुहोस
मशाल परित्याग गरि मसालमा

अर्घाखाँची । नेकपा (मशाल) जिल्ला समितिका सदस्य एवं राष्ट्रिय परिषदका स्थायी सदस्य गंगाराम खनालले सो पार्टी परित्याग गरि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । खनालले २०८० पौष २ गते एक प्रेस...

पुरा पढ्नुहोस
जयपुर दक्षिणमा विद्यार्थी संघ गठन

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणमा विद्यार्थी संघको भेला सम्पन्न भएकोछ । मूल प्रवाह केन्द्रीय सदस्य बेल बहादुर रजाली, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, नगर अध्यक्ष रिम रानाको...

पुरा पढ्नुहोस
अस्मिताको खोजीमा मूल प्रवाह

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ बास्कोट निवासी सुवेदी परिवार आफ्नी १६ वर्षीया छोरी अस्मिताको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष पुगेको छ । २०८० असार २८ गतेदेखि बेपत्ता नाबालिग छोरी अस्मिताको...

पुरा पढ्नुहोस
हराएको खोजखबर

मोरङ जिल्ला, नेताङ नगरपालिका वडा नम्बर ६, गोदावारे, जिल्ला मोरङ, कोशी प्रदेश घर भएका रामबहादुर की ३० वर्षीय छोरी अनीसा देवी (पत्नी श्री प्रकाश बहादुर) ३ छोरीहरुलाई छाडेर आफ्नो बुवा रामबहादुर तथा श्रीमान प्रकाश...

पुरा पढ्नुहोस
नेपाली महिलाको जयपुरमा शंकास्पद मृत्यु

जयपुर । राजस्थानको जयपुरमा रामेछाप जिल्लाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । रामेछाप जिल्ला, गोकुलगंगा गाउँपालिका ४, बेताली बन्चरे माईत तथा दोलखा जिल्ला, तामाकोशी गाउँपालिका मालु ४ चापाबोट घर भएकी संगीताको १३ दिसम्बर...

पुरा पढ्नुहोस
‘जनतासँग जनप्रतिनिधि’ अभियान : जनतासँग अन्तरक्रिया गर्दै अध्यक्ष केसी

बागलुङबजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीको उपस्थितिमा यतिखेर बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन भइरहेको छ । २०८० मङ्सिर ३० गते शनिबारसम्म चल्ने सो अभियानको सुरुआत मङ्सिर २५ गते...

पुरा पढ्नुहोस
जातिवादीद्वारा ओलीप्रति अभद्र व्यवहारको मसालद्वारा विरोध

काठमाडौँ । नेकपा (मसाल) ले कोशी प्रदेशमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति जातिवादीद्वारा गरिएको अभद्र व्यवहारको विरोध गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० मङ्सिर २९ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले विरोध व्यक्त...

पुरा पढ्नुहोस