हरियाणा रोहतकमा एक नेपाली युवकले गरे आत्महत्या

धर्म सुनार प्युठानी

रोहतक, १९ दिसम्बर । रोहतकको दिल्ली रोडस्थित कोप्टन बारमा काम गर्ने रामसिंह मदईले आत्महत्या गरेको स्थानीय प्रशानसले बताएका छन् ।

बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं ८ दोरा निवासी राम सिंह मदईले १९ दिसम्बर २०२३ का दिन आफैले फन्दा लगाई आत्महत्या गरेको प्रशानले पुष्टि गरेको छ । बिस्तृत जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार