समाचार

‘जीवन सङ्घर्षसँग लोकसाहित्य जोडिएको हुन्छ’

काठमाडौं । ‘लोकसाहित्यमा ठूलो भण्डार छ, त्यसको संयोजन गर्दै प्रगतिशील साहित्यले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने’ प्रलेसका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रा.डा.जिवेन्द्र देव गिरीले बताउनुभएको छ । लोकसाहित्यलाई हेर्ने प्रगतिशील दृष्टिकोण बिषयक ६०औं परिसंवाद...

पुरा पढ्नुहोस
संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं । मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको छ। इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा जैमिनी ५ बिनामारेको आठौँ वडा सम्मेलन सम्पन्न

बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी ५ बिनामारेको आठौँ वडा सम्मेलन पर्यटकीय स्थल रिठे डाँडामा भव्यरुपमा सम्पन्न भएको छ । सो सम्मेलन १० माघ २०७९ का दिन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राजमो...

पुरा पढ्नुहोस
उदयपुर नगर समितिका सचिव तारा कुँवर मातृ शोकमा

जयपुर । राष्ट्रिय जनमोर्चा गुल्मी अन्तर्गत रेसुङ्गा नगर समितिका सदस्य थम्मन कुँवर, तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय सदस्य, तथा पूर्व गुल्मी जिल्ला अध्यक्ष, हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य...

पुरा पढ्नुहोस
राष्ट्रपति र उपराष्ट्रपतिमा पनि सत्ता गठबन्धन विजयी भए गम्भीर प्रकारको अनिष्ट : सिंह

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सभामुख, उपसभामुख जस्तै राष्ट्रपति र उपराष्ट्रपति पदमा सत्ता गठबन्धन विजयी भए देशमा गम्भीर प्रकारको अनिष्ट हुने बताउनुभएको छ । महामन्त्री सिंहले भन्नुभएको छ : “अन्य बाँकी...

पुरा पढ्नुहोस
चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को...

पुरा पढ्नुहोस
प्रतिपक्षी दलको दाबी गर्दै राजमोले दर्ता गरायो संसद् सचिवालयमा निवेदन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् सचिवालयमा विपक्षी दलको नेताको दाबी गर्दै लिखित निवेदन दर्ता गराएको छ । २०७९ पुस २६ गते दिउसो १२ बजे राष्ट्रिय जनमोर्चाले संसद् सचिवालय सिंहदरबारमा पुगी निवेदन दर्ता गराएको हो । “सङ्घीय संसद्का...

पुरा पढ्नुहोस
मूल प्रवाहका केन्द्रीय सदस्य रमकला काउछा शोकमा

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य रमकला काउछा र महिला बिभाग कि केन्द्रीय सदस्य विना काउछा कि सासुआमा एवं पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा र पश्चिम भारत...

पुरा पढ्नुहोस
हिमाचलमा बेवारिसे शवको मूल प्रवाहद्धारा दाहसंस्कार

खिमराज चालीसे रिकङपियो । भारतको हिमाचल राज्यको रिकाङपियोमा प्रशासनले वेवासिसे अवस्थामा फेलापारेको नेपाली श्रमिकको आफन्तको खोज तलास पछि १४ जनवरीको शवको दाहसंस्कार गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकाङपियोलाई स्थानीय प्रशासनले मृतकको...

पुरा पढ्नुहोस
मसाल र राजमोद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । २०७९ माघ १ गते आइतबार मसालका महामन्त्री मोहनविक्रम सिंह र राजमो अध्यक्ष चित्रबहादुुर केसीले...

पुरा पढ्नुहोस