हराएको खोज खबर

अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका ३, कैलासे पाँचपोखरी निवासी मिन बहादुर विकका छोरा वर्ष ३७ का कृष्ण बहादुर विक २०७६ सालदेखि लापत्ता हुनुभएको छ । निज कृष्ण बहादुर विक लापत्ता हुनु भन्दा पहिला उमा रेष्टुरेन्ट सेक्टर ५५ वजिरावाद गुडगावमा काम गरेको र पछि उत्तराखण्डको ऋषिकेशमा समेत काम गर्न गएको उनका परिवारले बताएका छन् । उनले अर्घाखाँची सन्धिखर्क नपा डिभर्नाबाट अर्की श्रीमति लिएर गएको आशंका पनि गरिएको छ । निज कृष्ण बहादुरको पत्नी हाल कपिलवस्तुको बुद्धभूमि नपा २, गोरुसिंगे बजारमा आफ्नो साशु सशुरासँग बसेकी छिन् ।

निज कृष्ण बहादुर विकलाई कहिंकतै कुनै महानुभावले फेला पार्नु भएमा निजकी श्रीमती गिता विक मोबाइल नम्बर ९८४४७२६४१५ भारतमा ९९१०५३५७११ वा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार