सुदुर पश्चिमोत्तर

पंचकुलामा मूल प्रवाहको टोल समिति गठन

चंडिगढ, २८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै संचालित प्रचारात्मक अभियान अन्तर्गत हिजो चंडिगढ नगर समिति अन्तर्गत पंचकुला सेक्टर २० मा सदस्यता वितरण तथा संगठन...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

जालन्धर, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर समिति जालन्धरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २१औं शताब्दीको युगमा पनि उत्पीडित महिलाहरुले विद्यमान सामाजिक रूपमा झेल्नुपरेको अधिकारदेखि सामाजिक संरचना...

पुरा पढ्नुहोस
मूल प्रवाहको आठौ अखिल भारत सम्मेलन प्रचारात्मक भेला सहित एरिया र टोल समिति निर्माण

अबोहर, २३ जनवरी । मूल प्रवाहको आठौ अखिल भारत सम्मेलन प्रचारात्मक कार्यक्रम अन्तर्गत आज सुदुर पश्चिमोत्तर क्षेत्रको अबोहरमा आयोजित दुईवटा छुट्टा छुट्टै भेलाहरुले विभिन्न विषयहरुमा व्यापक चर्चा सहित दुइ बटा समितिहरु गठन गरिएको छ...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा श्रीगंगानगरमा नेपाली श्रमिकहरुलाई कोविड विरुद्ध खोप लगाइयो

चंडिगढ, १८ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले आज ८५ जना परिचय पत्र विहिन नेपाली श्रमिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय...

पुरा पढ्नुहोस
धमाधम मूल प्रवाहको आठौंं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाहरु भइरहेका छन्

चंडिगढ, १६ जनवरी । भारतमा कोरोना महामारीको बढदो प्रकोपका वावजुद मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी एंव १ मार्च २०२२ को सम्पन्न गरिने आठौंं अखिल भारत सम्मेलनलाई केन्द्रीत गर्दै विभिन्न...

पुरा पढ्नुहोस
मूल प्रवाह श्रीगंगानगरको पहलमा आजदेखि परिचय-पत्र विहिनलाइ खोप लगाइदै

चंडिगढ, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति तथा मूलप्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विषेश पहलमा कुनै पनि परिचय पत्र न भएका श्रमजीवी नेपालीहरु लाइ आज देखि कोरोना...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा कोरोना खोप लगाइयो

हिसार, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलमा भारतीय कुनै पनि पहिचान पत्र नभएका श्रमजीवी नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुलाई कोरोना भ्याक्सिन लगाउने कार्य सप्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
सिरसामा मूलप्रवाहको आठौ राष्ट्रीय सम्मेलन प्रचारात्मक भेला सम्पन्न।

सिरसार, जनवरी २०२२। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को आगामी २७-२८ फरवरी एंव १ मार्च २०२२ को सम्पन्न गरिने अखिल भारत सम्मेलन प्रचारात्मक भेला हरु तिब्र गतिमा भारतका विभिन्न नगरहरुमा सम्पन्न भई...

पुरा पढ्नुहोस
मूलप्रवाहको पहलमा आइडी नभएका हरु लाइ पनि कोरोना खोप उपलव्ध 

हिसार, ७ जनवरी २०२२ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको सक्रिय पहलमा भारतीय तथा नेपाली कुनै पनि आइडी नभएका श्रमजीवी नेपाली हरुलाई कोरोना विरुद्ब को खोप लगाउने सुविधा उपलब्ध गराइएको...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको पहलमा कोरोना विरुद्धको खोप लगाइने

हिसार, ४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले कोरोना विरुद्धको खोपको माग गर्दै जिल्ला उपायुक्तलाई माग–पत्र बुझाएको छ । रोजगारीको खोजिमा हिसार पुगेका श्रमजिवी नेपालीहरुलाई अहिले चलिरहेको कोरोना एवं...

पुरा पढ्नुहोस