सुदुर पश्चिमोत्तर
चंडिगढ । मृत्यु संस्कारमा छोरीहरुप्रति अपनाइने दृष्टिकोण तथा सामाजिक कुसंस्कारलाई चुनौती दिँदै भारतको हिसारमा १३ वर्षीया बालिकाले पिताको शवमा मुखाग्नी दिएकी छन् । हिसारमा निधन भएका ४५ वर्षीय दिवान सिंहलाई छोरी प्रितीले मुखाग्नी दिएकी...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती जालन्धरले भारतमा मृत्यु भएकी नेपाली बालिका खुशी छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मूल प्रवाह महिला विभागकी नगर सदस्य मनिषा छन्त्यालकी छोरी ११ वर्षीा...
पुरा पढ्नुहोसचण्डीगढ । भारतको हरियाणा राज्यको अम्बालाबाट केही दिनपहिला रेस्क्यु गरिएकी १५ वर्षीया एक किसोरीलाई मूल प्रवाह अलि भारत नेपाली एकता समाज र अम्बाला पुलिसले नेपाल प्रहरीका एएसआई नारायण कटवालसहितको उपस्थितमा किसोरीका बुबालाई छोरीलाई सुम्पेको...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाहका केन्द्रीय सल्लाहकार एवं सुदुर पश्चीमोत्तर क्षेत्रीय सदस्य जितमान थापा मातृ शोकमा पर्नुभएको छ । थापाकी ममतामयी आमा मेनुका सारु पाणिनी गाउँपालिका वार्ड- ६ धातिवाङ गाउँ बाढुंगा अर्घाखाँचीमा ८८ वर्षको उमेरमा...
पुरा पढ्नुहोसजालन्धर । दुवै मिर्गौला खराब भएर उपचाररत बागलुङकी देवी नेपालीलाई मूल प्रवाहले आर्थिक सहयोग गरेको छ । जैमिनी नगरपालिका वार्ड न. १ गाउँ राम टोल निवासी हाल जालन्धरको सोढल इन्ड्रष्ट्रियल एरियामा बस्ने ५५ वर्षीया देवीको...
पुरा पढ्नुहोसहिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले सदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एंव नगर सदस्य आत्माराम न्यौंपानेलाई ससम्मान विदाइ गरेको छ । सन् १९८३ को मूल...
पुरा पढ्नुहोसचंडिगढ । भारतको पञ्जाब राज्यको पटियालास्थित सामना नहरमा डुबेर दुई नेपाली किशोरको मृत्यु भएको छ । मृतक एकै परिवारका दाजुभाइ हुन् । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ कालाकाटे घर भई हाल धर्मपुरबाजार पटियालामा परिवारसहित बस्दै आएका...
पुरा पढ्नुहोसहिसार । भारतको हरियाणा राज्यको तोशामस्थित खानकमा कार्यरत गुल्मीका युवक अर्जुन सुनारको निधन भएको छ । ३३ वर्षीय सुनारको जन्डिसका कारण उपचारको क्रममा बिहीबार निधन भएको हो । तोशाम खानकमा काम गर्दै आइरहेका अर्जुनको जेठ...
पुरा पढ्नुहोसकपिलवस्तु जिल्ला शिवराज नपा ५ खरेनीपुर, निवासी राम बहादुरकी श्रीमती सीता वेलवासे १८ मई २०२२ देखि लापत्ता भएकी छिन् । उनलाई अन्तिमपटक कपिलवस्तु बडगंगा नपा ८ चप्परगाउँ निवासी मेघलाल पौडेलका छोरा सागर पौडेल (देवेन्द्र...
पुरा पढ्नुहोसचंडिगढ । प्युठान जिलाको झिमु्रक गाउँपालिका वार्ड नम्वर ७ निवासी वर्ष २३ की रबिना सुनार लापत्ता भएकी छिन् । रबिनाका घर परिवारले सोही गाउँपालीका एवं सोही वडाको कुता निवासी लटे सुनारका २५ वर्षीय छोरा...
पुरा पढ्नुहोस









