Breaking News

लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता पक्षधरलाई एकतावद्ध हुन मसालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षताको रक्षाका लागि एकतावद्ध भएर संघर्ष गर्न आह्वान गरेको छ । शुक्रबार (२०८१ चैत १५ गते) राति प्रेस वक्तव्य प्रकाशित गरी मसालले ‘राजतन्त्रको पुनर्स्थापनाको प्रयत्नलाई...

पुरा पढ्नुहोस
राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुनेछ : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ । चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत...

पुरा पढ्नुहोस
गणतन्त्रलाई संस्थागत गर्न सङ्घीयता खारेज गर्नुपर्दछ : शर्मा

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले गणतन्त्रको संस्थागत गर्नका लागि सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । युगदर्शन मिडियाका लागि २०८१ चैत १३ गते बुधबार भिडियो अन्तर्वार्ता...

पुरा पढ्नुहोस
मसालले संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्र रक्षासँग जोडेर लैजाने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ । चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्ने निर्णयको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गर्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको...

पुरा पढ्नुहोस
फ्रेडरिक एङ्गेल्सको अन्तरवार्ता: साम्यवादका सिद्धान्तहरू

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सप्रश्न नं १‍. साम्यवाद भनेको के हो ?सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको...

पुरा पढ्नुहोस
हैदराबादमा संघीयता बिरोधि कार्यक्रम को प्रचारात्मक तथा ऐक्यबद्धता सभा

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा राजधानी (काठमाडौं) केन्द्रीत संघीयता बिरोधी आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै हैदराबादमा सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
प्रतिगमनको खतरा र जनप्रियतावाद

मोहनविक्रम सिंह ## अहिले देशमा प्रतिगमनको खतरा निकै बढेर गएको छ । राजतन्त्रको पक्षमा ठाउँठाउँमा भइरहेका प्रदर्शनमाथि विचार गर्दाखेरि त्यो खतरालाई हल्का रूपमा लिनु सही हुने छैन । राजावादीले राजतन्त्र पुनर्स्थापनाका लागि पूरा शक्ति लगाइरहेका नै...

पुरा पढ्नुहोस
सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस