अन्तर्वार्ता
कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल सरकार अलग भएपनि अमेरिकाले नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना औँल्याउनुभएको छ । अन्तर्वार्तामा सिंहले एसपीपी अस्वीकार गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो...
पुरा पढ्नुहोसमनोज भट्ट ## महासचिव, राष्ट्रिय जनमोर्चा ० राष्ट्रिय जनमोर्चाले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त गरेको सफलतालाई कसरी लिनुभएको छ ? – स्थानीय तहको निर्वाचन समयमा नै सम्पन्न भएको छ । निर्वाचन केही पर धकेलिने वा नहुने...
पुरा पढ्नुहोसभक्तपुर नगरपालिकाका निवर्तमान मेयर हुन्- सुनिल प्रजापति। मेयरबाट राजीनामा दिएर उनले पुन: उम्मेदवारी दिएका छन्। स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर नगरपालिकाका मेयर उम्मेदवार प्रजापतिसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी। यसपटकको स्थानीय तह निर्वाचनमा...
पुरा पढ्नुहोससन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो (तिनीहरु समान ठानिएका र...
पुरा पढ्नुहोस० सर्वप्रथम त जापान देशकै बारेमा केही जानकारी गराइदिनुस् न । – जापान सूर्योदयको देश भनेर चिनिन्छ । विश्वको नक्सामा पूर्वी भागमा देखिने जापानमा पृथ्वीमा सबैभन्दा पहिला घामको किरण पर्छ अर्थात् दिनको सुरुआत जापानबाट हुन्छ । समुद्रको...
पुरा पढ्नुहोस० कोभिड महामारी साम्य भइनसकेकै बेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अखिल भारत सम्मेलन गर्नैपर्ने त्यस्तो विशेष कारण के आइलाग्यो ? -मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विधानअनुसार प्रत्येक पाँच पाँच वर्षमा...
पुरा पढ्नुहोस० तपाईंहरूमाथि नेकपा (मसाल) ले दुस्मनशक्ति किटान गरेको शक्तिसित राजनैतिक लाभका लागि सहकार्य गरिरहनुभएको आरोप छ नि । यसबारे के भन्नुहुन्छ ? – त्यो आरोप तर्कसङ्गत छैन । आज ओली नेतृत्वको प्रतिगमन देशको गम्भीर खतरा...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत नेपाली एकता सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ, बताई दिनुहोस् न ?मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिधान अनुसार अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसनेकपा (मसाल) ले कारबाही गरेका वा फुटेर गएका कतिपय व्यक्तिहरुले केही समयअघि एउटा भेला गरेर समानान्तर समिति बनाएको घोषणा गरेका थिए । सो समूहबाट चोइटिएर कतिपय व्यक्तिहरु विभिन्न पार्टीमा सामेल भएको समाचार सार्वजनिक भएका...
पुरा पढ्नुहोस









