पश्चिमोत्तर

रोहतकमा मूल प्रवाहको संगठन निर्माण

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पुराना बस अड्डामा नगर समितिका अध्यक्ष सुभाष गौतम र धर्म सुनारको पहल तथा बिशेष उपस्थितिमा ९ सदस्यीय टोल समिति निर्माण गरिएको...

पुरा पढ्नुहोस
फरीदावादमा प्रचारात्मक सभा सहित रेश्मीलाई विदाई

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत फरीदावाद नगर समितिको आयोजनामा प्रचारात्मक सभा सहित विदाई कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रममा मूल प्र्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय...

पुरा पढ्नुहोस
गुडगावमा प्रशिक्षणात्मक भेला सम्पन्न

गुडगाव, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत नितिन विहार टोल समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । केसर बहादुर भण्डारीको अध्यक्षता र...

पुरा पढ्नुहोस
आगरा नगर अध्यक्ष मिठू केसी पितृ शोकमा

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवं आगरा नगर समितिका अध्यक्ष मिठु केसी पितृ शोकमा पर्नुभएको छ । केसीका ७६ वर्षीय पिता बालाराम केसीको २३ जनवरी २०२२ का...

पुरा पढ्नुहोस
हराएको खोज खबर

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिमा महिला हराएको निवेदन आएको विवरण अनुसार अस्मिता खनाल घर्ती W/O कमल घर्ती घर ४/२ राम नगर करनालबाट छोरी भावना र छोरो प्रीन्स समेत...

पुरा पढ्नुहोस
हराएको खोज खबर

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका १० निवासी बुबा गोपीलाल आले र आमा देउरुपा आलेकी छोरी वर्ष २० की अनिता आले २०७८ कार्तिक २४ गतेदेखि लापत्ता भएकि छिन् । गहुँगोरो सामान्य सरदर उचाई रहेकी निज अनितालाई कुनै...

पुरा पढ्नुहोस
रोहतकमा मूल प्रवाहको पहलमा परिचय–पत्र बिहिन नेपालीहरुलाई कोविड भ्याक्सिन लगाईयो

रोहतक, १५ जनवरी । हरियाणाको रोहतक जिल्ला अन्तर्गत रहेका परिचय पत्र बिहिन नेपालीहरु श्रमजिवीहरुलाई कोविड १९ भ्याक्सिन लगार्ईएको छ । सो भ्याक्सिनेशन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको पहलमा भएको...

पुरा पढ्नुहोस
अलपत्र परेका मिन बहादुरलाई मूल प्रवाहको सहयोग

रोहतक, १३ जनवरी । गोरखा जिल्ला घैरुगं १ जयामिसरा निवासी बुबा डम्मर बहादुर थापा, आमा दिलमाया थापाको छोरा वर्ष ३२ का मिन बहादुर थापालाई मूल प्रवाह रोहतकको पहलमा स्वदेश पठाइएको छ । उनलाई नगर...

पुरा पढ्नुहोस
लुटिएर अलपत्र परेका नेपालीलाई सहयोग गरौं

रोहतक । गोरखा जिल्लाको ज्यमिरसरा गाउँपालिका १ घर बताउने डम्बर बहादुर थापाको छोरा बर्ष ३२ का मिन बहादुर थापा गुजरातदेखि नेपाल जाने क्रममा गुजरात रेलवे स्टेशनमा गाडीको प्रतिक्षामा बसेको बेला सामान सहितको झोला र...

पुरा पढ्नुहोस
आकार भन्दा विचारले महत्व राख्दछ : आनन्द शर्मा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा प्रचरात्मक कार्यक्रम सम्पन्न पारिएको छ । चक्रसिंह केसीको अध्यक्षता र शिव केसीको सञ्चालन एवं स्वागत तिलक पाण्डे र कलाकारहरुले गर्नुभएको...

पुरा पढ्नुहोस